Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


कांग्रेस सभापतिको मतगणना जारीः प्रारम्भिक परिणाममा देउवालाई अग्रता (अपडेट)

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत हिजो भएको मतदानको मतगणना जारी छ । सभापति पदका लागि सुरुवाती परिणाममा शेरबहादुर देउवाले अग्रता लिनुभएको छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म २

२ सय ५० मत गन्दा देउवालाई १ सय ३२ मत, अरुको कति ?

यस्तै, सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालाले ८१ मत ल्याउँदा प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङले एक मत पाएका छन् ।

फेरि कांग्रेस सभापतिमा उम्मेदवारी दिनुभएका देउवाको यस्तो छ विगत

काठमाडौं । प्रधानमन्त्री एवं वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौंमा जारी कांग्रेसको औं १४ महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिनुभएको छ । बिसं २००३ जेठ महिनामा डडेलधुरा जिल्लाको असीग्राममा जन्मिनु भएका

सभापति हारेको खण्डमा नैतिकताले पनि प्रधानमन्त्रीमा बस्न नमिल्ने : प्रधानमन्त्री देउवा

काठमाडौं, मंसिर २६ । प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताउनु भएको छ । आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४ औँ महाधिवेशन

गाली र कटाक्षकाे पैँचो तिर्दै नेताहरू, एकताको सन्देशमा भाषणमा मात्र

तर, उनीहरूको बोली र व्यवहारमा एकरूपता पाइँदैन । मौका पाउनासाथ कटाक्ष उत्रिनु उनीहरूको दैनिकी बन्दै आएको छ । एमाले र कांग्रेस महाधिवेशनमा शीर्ष नेतृत्वमै पालाको पैँचो भने झैं दृश्य दोहोरियो

देउवाको प्यानलले उम्मेदवारी दर्ता

उपसभापति कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर देउवाले आफ्नो प्यानल तयार गर्नुभएको हो । प्यानलमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उपसभापति उम्मेदवार बनेका छन् ।

देउवाले टुंग्याए प्यानल, प्रकाशशरण र प्रदीप महामन्त्री

सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे, मान बहादुर विक, डिना उपाध्याय, महेन्द्र यादव, किशोर सिंह राठौर, उमाकान्त चौधरी, फरमुल्लाह मन्सुर र जीवन शाहीले उम्मेदवारीको तयारी गरेका छन् ।

‘तलदेखि माथिसम्म कांग्रेसको सरकार बनाउने जिम्मेवारी मेरो भयो, मलाई साथ दिनुस्’

‘म प्रधानमन्त्री बनेको भोलिपल्टै देशले मुक्ति पायो, ओलीको शासनले मुक्ति पायो,’ उहाँले भन्नुभयो, ‘अबको दिनमा त्यसलाई बचाउने कि नबचाउने महाधिवेशन प्रतिनिधिले तय गर्छन् ।’

द्वन्द्वकालीन घटनाका पीडितलाई न्याय दिलाउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

प्रधानमन्त्री देउवाले नेपालले गरिरहेको कामको प्रशंसा सारा संसारले नै गरेको भन्दै मानवअधिकारसम्बन्धी आवश्यक काम गर्न सरकार तयार रहेको बताउनुभयो ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु, पौडेल र सिंह अनुपस्थित

बुधबार बेलुकी सभापति देउवा र महामन्त्री शशांक कोइरालाबीच दुईवटा सह–महामन्त्री थप गर्न सहमति भएको थियो ।