Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


अहिले निजी क्षेत्रको मनोवल गिर्‍यो : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलको अर्थतन्त्रको चुनौतिले निजी क्षेत्रको मनोवल उच्च रुपमा गिरेको बताउनुभएको छ । शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औँ स्थापना दिवसको

सरकारको ध्यान राजश्व संकलनमा केन्द्रित हुँदा कर प्रणाली चुस्त भएन : अध्यक्ष गोल्छा

काठमाडौं, मंसिर १ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कर संकलनलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराउनभुएको छ । कर दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष गोल्छाले सरकार राजश्व संकलनमा

श्रमलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवद्र्धन गरि रोजगारीको सिर्जना गर्नुपर्छ : शेखर गोल्छा

काठमाडौं, बैशाख १८ । १३२ औं श्रमिक दिवसका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी

अव्यवहारिक अनुगमनले व्यवसायी मारमा परेको महासंघ अध्यक्ष गाेल्छाकाे गुनासो

मुलुकको अर्थतन्त्रमा करिब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्र सम्मानित हुँदै गएमा मात्र सम्मुन्नति पनि सँगसँगै आउने भएकाले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक रहेको बताउनुभयो ।

‘नायकको रुपमा निजी क्षेत्र’

बारा, माघ ३० । उधोग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रलाई सधै खलनायकको रुपमा हेर्ने गरेको गुनासो गर्नुभएको छ । जितपुर सिमरा नगर उद्योग बाणिज्य संघको नबनिर्मीत भवनको

‘बैक तथा वित्तिय संस्था बलियो भएमात्र उद्योग व्यवसाय फस्टाउछ’

काठमाडौं, माघ २७ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैक तथा वित्तिय निकाय बलिया र सक्षम भएमात्र मुलुकभित्र उद्योग व्यवसाय फस्टाउने बताउनु भएको छ । महासंघले छिट्टै बैकिङ्ग

आर्थिक मुद्दाहरुमा एकता गर्ने निजी क्षेत्रको घोषणा

काठमाडौं, माघ १४ । निजी क्षेत्रका संस्थाहरुले आर्थिक मुद्दाहरुमा एकता गरेर अघि बढ्न सक्ने घोषणा गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘आर्थिक मुद्दामा निजी क्षेत्रको

उद्योग वाणिज्य महासंघको कर तथा राजस्व समिति विस्तार

काठमाडौं, माघ १२ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्यमी व्यवसायीहरुका समस्या तथा कठिनाई पहिचान गरी निराकरण गर्न नवनिर्मित समितिले नेतृत्वदायी भुमिका निर्वाह गर्नेमा आफू विस्वस्त रहेको बताउनु

भ्रष्टाचार सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न भन्सार विभागसँग माग

काठमाडौं, माघ ११ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भ्रष्टाचार सम्बन्धी सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न भन्सार विभागसँग माग गर्नुभएको छ । भन्सार विभागले गरेको सर्वेक्षण सराहनिय भएको

कर्जा बुझाउने म्याद थप्न गभर्नरसँग व्यवसायीको आग्रह

काठमाडौं । कोरोना महामारीबाट प्रभावित उद्योग व्यवसायको पुर्नउत्थानका लागि मौद्रिक नीतिमा घोषणा भएका राहत प्याकेज कार्यान्वयनमा समस्या भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले गभर्नर महाप्रसाद अधिकारीको ध्यानाकर्षण गराएको छ ।