Logo १५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026


समृद्धि र सुशासनको पक्षमा काम गर्ने उम्मेदवारलाई जिताउन आवश्यक : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मतदान गर्नुभएको छ । उहाँले आइतबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को सीतापाइला मा.वि.स्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदान

निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउन सक्ने सरकारको खाँचो: अध्यक्ष गोल्छा

काठमाडौं । निजी क्षेत्रले आसन्न निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउनसक्ने सरकारको खाँचो रहेको बताएको छ । निजी क्षेत्रले आसन्न निर्वाचनपछिको सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने र पूर्वाधारको

उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाउनुस् : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह गर्नुभएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच

मौद्रिक नीति उद्योगी व्यवसायीहरुका लागि असहज : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति उद्योगी व्यवसायीहरुको लागि सहज नभएको बताउनुभएको छ । शुक्रबार २८ औं कार्गो दिवसका अवसरमा

ब्याजदर वृद्धिको कारण मूल्यवृद्धि भयो : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय बैंकिङ ब्याजदर वृद्धिको कारण बजारमा मूल्यवृद्धि भएको बताउनुभएको छ । आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले अगामी आर्थिक वर्ष

चलचित्र निर्मातालाई प्रोजेक्ट कर्जाको सुविधा दिनुपर्छ : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चलचित्र निर्माता व्यवसायीहरुलाई प्रोजेक्ट कर्जा दिने सुविधा दिनुपर्ने बताउनुभएको छ । मंगलबार उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरन्जन फोरम र

अर्थतन्त्र नयाँ पुस्ताका लागि जटिल मोडमा : अध्यक्ष गोल्छा

सर्लाही । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले देशको अर्थतन्त्र नयाँ पुस्ताका लागि जटिल मोडमा पुगेको बताउनुभएको छ । कोरोना र त्यसपछि भएको रुस–युक्रेन युद्धका कारण देशको अर्थतन्त्रमा

उत्पादनमूलक क्षेत्रमा लगानी नगर्ने हो भने बजेटले लिएका लक्ष्य हासिल हुँदैन : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेटमा खाद्यान्न, तरकारी र फलफुलको आयात ३० प्रतिशत भन्दा कम गर्ने कुरा सुन्दा कर्णप्रिय भए पनि सजिलो नभएको टिप्पणी गर्नुभएको छ

अत्याधिक आयात बढ्नुमा सरकारी नीति दोषी : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय अत्याधिक रुपमा आयात बढ्नुमा निजी क्षेत्र नभएर सरकारी नीति दोषी रहेको आरोप लगाउनुभएको छ । बुधबार नेपाल आर्थिक पत्रकार

निजी क्षेत्रलाई अध्याँरोमा राखेर उज्यालो सम्भव हुँदैन : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नीजी क्षेत्रलाई कुनै पनि बहानामा अब निजी क्षेत्रलाई अध्याँरोमा राखेर उज्यालो सम्भव नभएको बताउनुभएको छ । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले