Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


पर्यटकका लागि अनअराइभल भिसा खुलाए पनि व्यवसायी त्रसित

सरकारले अनअराइभल भिसा दिँदैमा कोरोनाले थलिएको पर्यटन व्यवसाय पूर्ववत अवस्थामा फर्किहाल्छ भन्न नसके पनि केही राहत भने दिने आशा गर्न सकिन्छ ।

असोज १० गतेबाट दशैंका लागि टिकट बुकिङ खुल्ने, २८ प्रतिशत भाडा बढाउन व्यवसायीको माग

प्रदेशभित्र चल्ने सवारीको भाडा बढाउन सरकारले ढिलाइ गरेको व्यवसायीहरूको आरोप छ । भाडा नबढेसम्म टिकट बुकिङ खुल्ला नगर्ने अडान लिएका व्यवसायीले यात्रुको सहजताका लागि बुकिङ खुल्ला गर्ने निर्णय गरेको जनाएका

तत्काल पर्यटक आउने व्यवस्था मिलाउन व्यवसायीको माग

कोरोना महामारीको जोखिम कम भइरहेकोले सरकारले पर्यटकका लागि अन अराइभलको भिसा र क्वारेन्टिन बस्ने प्रावधानलाई सहज बनाउन पर्यटन व्यवसायीहरूले माग गरेका हुन् ।

बजेट प्रतिस्थापन विधेयकप्रति व्यवसायी र उद्योगी सकारात्मक, प्रभावकारी कार्यान्वयनमा जोड

प्रतिस्थापन बजेटमार्फत नेपालमा सवारी साधन एसेम्बल उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने नीति एसेम्बलिङ उद्योगका लागि कोशेढुङ्गा सावित हुने अध्यक्ष दुलालको भनाइ छ ।

ठमेलका व्यवसायीद्वारा निर्वाध व्यवसाय सञ्चालन गर्न दिन माग

निषेधाज्ञा अघिको समयमा जस्तैगरी व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय र, सिसीएमसीमा समेत ज्ञापनपत्र बुझाएका छन् ।

सिमरा–पोखरा उडान हुने भएपछि पर्यटन व्यवसायी उत्साहित

सिमराबाट स्थलमार्गमा हुँदै ८ देखि १० घण्टाको पोेखरा यात्रा २७ मिनेटको उडानमा सकिने भएपछि कोभिडले थला परेको यस क्षेत्रको व्यवसाय प्रवर्द्धनमा राहत पुग्ने व्यवसायीहरूको भनाइ छ ।

कोरोना प्रभावित व्यवसायलाई केन्द्रमा राखेर मौद्रिक नीति, विप्रेषण निक्षेपको ब्याज बढ्यो

यस्तै, विप्रेषण रकम बैंकिङ प्रणालीमा राखिएको सन्दर्भमा हाल पाउने ब्याजदरमा थप एक प्रतिशत बढी पाउने व्यवस्था गरिएको छ । सेयर धितो कर्जाको मार्जिन यथावत राखी सेयर धितो ऋणको सीमा भने

बेपत्ता होटल व्यवसायी भुण्डिएको अवस्थामा भेटिए

जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले शुक्रबार दिउँसो उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

पर्यटकको पर्खाइमा इलामकाे ‘छ कुने पाेखरी’

धार्मिक आस्थाको दृष्टिकोणबाट महत्वपूर्ण रहेको यो पोखरीमा फोहोरमैला बढ्दै गएको र चरणमा परिणत हुन थालेपछि स्थानीयबासिन्दा आफै पर्यटकीय क्षेत्रको संरक्षणमा जुटेको देउमाई नगरपालिका वार्ड नम्बर ९ का अध्यक्ष प्रेमसागर बरालका

पूर्ण लकडाउन गर्न व्यवसायीहरूको माग

प्रशासनले २०७८ वैशाख २७ गतेदेखि निरन्तर निषेधाज्ञा जारी गरे पनि कार्यान्वयन फितलो हुँदा कोरोना संक्रमण फैलिएको व्यवसायीहरूको गुनासो छ ।