Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


मिर्गौला डायलासिसका लागि सरकारले लगायो रोक, हप्तामा दुई पटक मात्र सेवा

प्रज्ञा तिमल्सीना काठमाडौं, चैत १ । नेपालमा मिर्गौला रोगीहरुका लागि डायलासिस र प्रत्यारोपण निःशुल्क छ । तर हाल सरकारले हप्तामा तीन पटकसम्म डायलासिस गराउनु पर्ने विरामीलाई भने चिकित्सकको सिफारिस अनिवार्य

वीरको विस्तार व्यवधानः ६ वर्षमा बन्नुपर्ने भवनको ४ वर्षसम्म डीपीआर नै बनेन

चीनले निर्माण स्थलको अवलोकन गरे पनि बनाइदिने निर्णय नभएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति डा. देव नारायण साहले बताउनुभयो ।

वीर अस्पतालको नयाँ सर्जिकल भवन प्रयोग गर्न अझै एक वर्ष लाग्ने

प्रज्ञा तिमल्सिना काठमाडौं । २ अर्ब २९ करोड रुपैयाँ भन्दा बढी लागतमा बनेको वीर अस्पतालको नयाँ सर्जिकल भवनबाट दिइने सेवा जनशक्ति र उपकरण अभावका कारण सञ्चालनमा आउन ढिलाई हुने भएको

वीर अस्पताललाई हेल्थ डेस्क क्लिनिक हस्तान्तरण

काठमाडौं, माघ ५ । वीर अस्पतालमा निर्माण गरिएको हेल्थ डेस्क क्लिनिक औपचारिक रुपमा अस्पताललाई हस्तान्तरण गरिएको छ । नेपालमा कोभिडको महामारी फैलिए लगत्तै वीर अस्पतालमा रत्नाग्य, हेल्प नेपाल नेटवर्क तथा

‘वीर अस्पतालभित्रको पूर्वाधार निर्माण कार्यलाई तीव्रता’

काठमाडौं, मंसिर ३० । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले वीर अस्पतालमा थप चार–पाँच सय बेड संख्या थप्ने गरी निर्माण कार्यलाई तीव्र पारिएको बताउनुभएको छ । सहरी विकासमन्त्रीको रुपमा कार्यभार सम्हालेको दुई

वीर अस्पतालका स्वास्थ्यकर्मीको माग अझै भएन पूरा, थप कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं, मंसिर ३ । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मीहरुको आफूहरुको माग पूरा नभए थप कडा संघर्ष गर्ने चेतावनी दिएका छन् । वीर अस्पतालका स्वास्थ्यकर्मीहरुको आन्दोलन ३१औं दिनमा

वीर अस्पतालका कर्मचारी विरोधमा

काठमाडौं, कात्तिक २० । अस्पतालले आवश्यक सेवा सुविधा कटौती गरेको भनेर वीर अस्पतालका कर्मचारीले बिहीबार विरोध प्रर्दशन गरेका छन् । कोभिडको समयमा काम गरेको भत्ता, औषधी खरिद खर्चलगायत अन्य सेवा

वीर अस्पतालका १६ चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौं, कात्तिक १९ । वीर अस्पतालको आकस्मिककक्षमा कार्यरत् १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । आवश्यक सेवा–सुविधा र भत्ता कटौती गरेको भन्दै दुई सातादेखि आन्दोलनमा उत्रिएका चिकित्सकहरुले बुधबार राजीनामा

‘कैदी रामलखनको अस्पताल आइपुग्दा मृत्यु भइसकेको थियो’

काठमाडौं, असोज ८ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले केन्द्रीय कारागारका कैदी रामलखन जैसवालको अस्पताल आइपुग्दा मृत्यु भइसकेको बताएको छ । प्रतिनिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा प्रतिष्ठानका उपकुलपति देवनारायण साहले

‘जैसवालको मृत्यु शंकास्पद होइन’

काठमाडौं, असोज ७ । कैदीबन्दी रामलखन जैसवालको शंकास्पद नभएको वीर अस्पताल र केन्द्रिय कारागार कार्यालयले दाबी गरेका छन् । घटनाको विषयमा जानकारी दिँदै केन्द्रीय कारागारले सञ्चार माध्यमहरुमा आएका समाचारहरुको खण्डन