Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


वीपी राजमार्गमा फेरी आवागमन बन्द

काठमाडाैं । वर्षाका कारण वीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले सोमबार साँझदेखि फेरी आवागमन बन्द गराएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरको कटुञ्जेस्थित

वीपी राजमार्ग फेरि पूर्ण रूपमा बन्द

काठमाडाैं । वीपी राजमार्ग फेरी पूर्ण रूपमा अवरुद्ध भएको छ । मंगलबार काभ्रेका विभिन्न ठाउँमा ठूलो पानी परेकाले रातिदेखिनै वीपी राजमार्ग अवरुद्ध भएको हो । तीन दिनपछि सोमबारदेखि खुलेको राजमार्गमा

बाढीले डाइभर्सन बगाएपछि वीपी राजमार्ग हिजोदेखि अवरूद्ध

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काभ्रेले वर्षाका कारण रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबारदेखि अवरुद्ध वीपी राजमार्ग अझै खुल्न नसकेको बताएकाे छ। प्रशासनले डाइभर्सन बगाएपछि वीपी राजमार्गमा सम्भावित जोखिमलाई

अविरल वर्षाका कारण अवरूद्ध वीपी राजमार्ग र कान्तिलोक पथ सञ्चालनमा

काठमाडाैं । अविरल वर्षाका कारण अवरुद्ध वीपी राजमार्ग र कान्तिलोक पथ सञ्चालनमा आएका छन् । शुक्रबार र शनिबारको वर्षाले अवरुद्ध वीपी राजमार्गको पहिरो तथा लेदो पन्छाएसँगै शनिबाररातिदेखि खुलेको जिल्ला प्रहरी

वीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल-जापान सरकारबीच अनुदान सम्झौता

काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच वीपी राजमार्गको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि अनुदान सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा बिहीबार मन्त्रालयमा आयोजित एक

वीपी राजमार्गमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक (विज्ञप्तिसहित)

काठमाडाैं । वीपी राजमार्गमा बिहीबार रातिदेखि शुक्रबार रातिसम्म सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ। काभ्रेपलाञ्चोक र सिन्धुली जिल्ला प्रशासनले बिहीबार छुट्टाछुट्टै सूचना जारी गर्दै यस्तो जानकारी गराएका हुन् ।

वीपी राजमार्गमा भदौ मसान्तसम्म राति यात्रुवाहक सवारी संचालनमा रोक

काठमाडौं । वीपी राजमार्गमा यहि भदौ मसान्तसम्मका लागि साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी साधन संचालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकले आइतबार भदौ मसान्तसम्मै

बीपी राजमार्गमा फोहोर फ्याक्नेलाई पाँच हजार जरिवाना

सिन्धुली । सिन्धुली जिल्लाको बीपी राजमार्गमा जथाभावी रुपमा फोहार फ्याक्ने जोकोहीलाई पनि सुरक्षाकर्मीले पक्राउ गरी पाँच हजार जरिवाना गर्ने भएको छ । मित्रराष्ट्र जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको राजमार्गमा

वीपी राजमार्गलाई सुन्दर राख्न सफाई अभियान संचालन

सिन्धुली । सिन्धुलीकाे वीपी राजमार्गलाई सफा-सुन्दर र हराभरा राख्न सफाई अभियान संचालन गरिएको छ। पछिल्लो समयमा नेपालकै नमूना र सुन्दर सडकको रुपमा रहेको वीपी राजमार्गलाई फोहोररहित बनाउने उद्देश्यले बृहत सरसफाई

सिन्धुलीको वीपी राजमार्गमा आसफाल्ट कालोपत्र गर्न सुरू

सिन्धुली । सिन्धुलीको वीपी राजमार्गमा चल्ने निजी तथा सार्वजनिक यातायातका साधनहरुलाई आवागमनमा सुविधा पुर्याउने उदेश्यले सडक आसफाल्ट कालोपत्र गर्न थालिएको छ । महोत्तरीको बर्दिबासबाट सिन्धुलीमाडीसम्मको कुल दूरी ३७ किलोमिटर मध्धे,