Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको आज विचारी पूजा गरिने

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको आज विचारी पूजा गरिने भएको छ । हरेक वर्ष मच्छिन्द्रनाथलाई बुङ्मती लगिएको चार दिनमा सो पूजा गर्ने चलनअनुसार आज बिचारी पुजा गरिने