काठमाडौं । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । संसद बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा सभामुखले प्रदेशसभाको अधिवेशन आह्वान, मौजुदा मन्त्रिपरिषदमा नियुक्ति,
काठमाडौं । लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाएको छ । प्रदेश स्थापना भएको ६ वर्ष पूरा भएको अवसरमा आज देउखुरीमा विशेष कार्यक्रमको आयोजना गरिएको हो । लुम्बिनीले हरेक वर्ष
काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ । मतदान बिहान ९ बजेदेखि नै शुरु भएको हो । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदानको व्यवस्था गरिएको
काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि निर्वाचन हुने भएको छ । यसका लागि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्ष पदका लागि सहमतिको प्रयास
काठमाडौं । लुम्बिनी प्रदेशको रुपन्देहीस्थित बुटवलमा नवनिर्मित प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन सेभ द चिल्ड्रेनले लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । एड्स, क्षयरोग र मलेरियाबिरुद्ध ग्लोवल फण्डको अनुदानमा निर्माण भएको
दाङ । लुम्बिनी प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याएको छ । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
काठमाडौं । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको दोस्रो बैठक आइतबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको हाे । बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष
काठमाडौं । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन शुक्रबारबाट सुरू हुँदैछ । दाङको देउखुरीस्थित नवनिर्मित भवनमा प्रदेश अधिवेशन बस्न लागेको हो । बर्खे अधिवेशनको पहिलो बैठकमा नवगठित मन्त्रिपरिषदको जानकारी दिने र केही
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । चौधरीले सोमबार तीन जना मन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीमा नेपाली कांग्रेसबाट राजु खनाल, जनता समाजवादी पार्टीबाट
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताउनुभएको छ । सोमाबार दाङको टरिगाउँ विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले लुम्बिनीमा सत्तारुढ दलसँग भागवण्डा मिलेको बताउनुभयो