Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौं । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद्को विस्तार गर्नु भएको हो । बिहीबार बिहान दलहरूसँग बसेको बैठकमा भएको छलफलबाट सरकार बिस्तारका लागि मन्त्रालय

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबहादुर महराले आज सरकार विस्तारको तयारी गर्नुभएको छ । लुम्बिनी प्रदेश सरकार विस्तारका लागि मन्त्रालयको बाँडफाँटमा सहमति जुटेको छ । बिहीबार बिहान मुख्यमन्त्री कार्यालयमा बसेको

माओवादीका महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री नियुक्त हुनुभएको छ । एमालेलगायतका दलहरुको समर्थनमा सरकार गठनको दाबी पेश गरेका महरालाई प्रदेश प्रमुख अमिक शेरचनले आज मुख्यमन्त्री नियुक्त गर्नुभयो

लुम्बिनी प्रदेशका मुख्‍यमन्त्री चौधरीद्वारा पदबाट राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्‍यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिनुभएको छ । बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा सम्बोधनपछि उहाँले राजीनामाको घोषणा गर्नु भएको हो । माओवादी केन्द्रले फागुन २३ गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पनि आज विश्वासको मत लिँदै

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि आज विश्वासको मत लिँदै हुनुहुन्छ । माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएकाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्री

प्रदेश प्रमुख शेरचनद्वारा रुपन्देहीमा क्रिकेट रंगशालाको उद्घाटन

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको सोमबार उद्घाटन भएको छ । सोमवार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन गर्नुभएको

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि शुरु

काठमाडौं । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । संसद बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा सभामुखले प्रदेशसभाको अधिवेशन आह्वान, मौजुदा मन्त्रिपरिषदमा नियुक्ति,

लुम्बिनी प्रदेशको आज स्थापना दिवस

काठमाडौं । लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाएको छ । प्रदेश स्थापना भएको ६ वर्ष पूरा भएको अवसरमा आज देउखुरीमा विशेष कार्यक्रमको आयोजना गरिएको हो । लुम्बिनीले हरेक वर्ष

लुम्बिनीमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान

काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ । मतदान बिहान ९ बजेदेखि नै शुरु भएको हो । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदानको व्यवस्था गरिएको