Logo १२ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026


रुकुम पश्चिम वडाध्यक्ष कुटपिट घटनाबारे छानविन गर्न समिति गठन

काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विकलाई पक्राउ गरी कुटपिट गरिएको आरोपबारे छानबिन गर्न कर्णाली प्रदेश प्रहरीले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रहरी उपरीक्षक रामप्रसाद

रुकुमपश्चिमकाे सानोभेरीबाट २ युवा पक्राउ

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका क्षेत्रबाट अवैध लागुऔषध (ब्राउन सुगर)सहित दुई जना पक्राउ परेका छन् । प्रहरीले दुई जनालाई फरक फरक स्थानबाट पक्राउ गरेको जनाएको छ । जिल्ला

रुकुम पश्चिममा करेन्ट लागेर एक बालकको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोटमा विद्युतकाे करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । आठविसकोट नगरपालिका -१० निवासी हातिराम कुसारीका छोरा १३ वर्षीय कमल जंग कुसारीको करेन्ट लागेर मृत्यु

रुकुम पश्चिममा काठले च्यापिएर एक जनाको निधन

काठमाडाैं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-११ मा काठले च्यापिएर एक जनाको मृत्यु भएको छ । स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको काठ निकाल्ने क्रममा शुक्रबार च्यापिएर ७५ वर्षीय सरुन ओलीको

रुकुमको नयाँ सपना पूरा गर्ने जनार्दन शर्माको संकल्प : ‘म कामदार हुँ, जनता मालिक’

काठमाडाैं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्माले रुकुमको समृद्धिका लागि ‘नयाँ सपना’ पूरा गर्न आफू तयार रहेको बताउनुभएको छ । चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक बेपत्ता

काठमाडौं । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । सोमबार राती आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता

रुकुम पश्चिममा बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएको प्रहरीले जनाएको छ । मुसिकोट नगरपालिका–१ खलंगा बाँफिकोट गाउँपालिकाको–४ छिनखेत

चिसोले जाजरकोट भूकम्प पीडित विरामी पर्दै, न्यानो कपडाका लागि संघसंस्थाको भर

शंकर खनाल जाजरकोट । बढ्दो चिसोसँगै जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित न्यानोको खोजिमा छन् । भूकम्पले त्रिपालमुनिको बास बनाएपछि कठ्याङ्ग्रीदो जाडोमा बच्न सरकार र दाताको मुख ताक्नुबाहेक अन्य विकल्प उनीहरुसँग

रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्रयाक्टर दुर्घटना पाँचजनाको मृत्यु भएको छ । बुधबार राति भएको दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया लुकी शाही,

रुकुम पश्चिममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु

काठमाडौं । रुकुम पश्चिममा खोलाले बगाउँदा दाजुबैनीको मृत्यु भएको छ । चौरजहारी नगरपालिका– ६ घर्तिकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको आइतबार खोलाले बगाउँदा मृत्य