Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


रास्वपासहित ६ वटै राजनीतिक दलले समानुपातिकतर्फका सांसदको नाम आयोगमा बुझाए

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित तीन प्रतिशत मतको थ्रेसहोल्ड पार गरेका ६ वटै राजनीतिक दलले प्रतिनिधिसभाकाे समानुपातिकतर्फका सांसदहरुको नाम निर्वाचन आयोगमा बुझाएका छन् । राजनीतिक दलहरुले यस अघि बुझाएको

प्रतिनिधिसभा निर्वाचन: रास्वपा बन्याे देशकाे ठूलाे राजनीतिक दल

काठमाडाैं । यहि फागुन २१ गते प्रतिनिधिसभा सदस्य चयनका लागि भएकाे निर्वाचनको मतगणनाकाे कार्य सम्पन्न भएकाे छ। प्रत्यक्षतर्फ जस्तै समानुपातिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो मतान्तरले जित

प्रतिनिधिसभा निर्वाचन: समानुपातिकमा पनि रास्वपाकाे वर्चस्व कायमै, साढे ४१ लाख मत…

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेकाे छ। मतगणना अन्तिम चरणमा पुग्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वर्चस्व कायमै रहेकाे हाे। निर्वाचन आयोगको पछिल्लो

उदयपुरका २ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी

खेमराज दाहाल-संवाददाता उदयपुर । देशव्यापी रुपमा मतदाताहरूको समर्थन पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उदयपुरका २ वटै निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ। जम्मा २ लाख ३८ हजार ९ सय २६ जना

एमालेकाे किल्ला बैतडीमा रास्वपाले ताेड्याे, हरिमोहन भण्डारी विजयी

विनाेद बाबु-संवाददाता बैतडी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी हुनुभएको छ। भण्डारी २२ हजार १ सय ३४ मत ल्याएर विजयी हुनुभएकाे हाे। उहाँले ३

काभ्रेका २ वटै निर्वाचन क्षेत्रबाट रास्वपाका चौलागाईं र भण्डारी भारी मतका साथ विजयी

काभ्रेपलाञ्चोक। प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मधुकुमार चौलागाईं विजयी हुनुभएको छ । चौलागाईं आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गुणराज मुक्तानलाई १० हजार ४

सर्लाही-४ बाट रास्वपाका उम्मेदवार सिंह विजयी, गगन थापाकाे लज्जास्पद हार

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी हुनुभएकाे छ। बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ३५ हजार ६

मोरङ-६ बाट रास्वपा उम्मेदवार रूविना आचार्य भारी मतका साथ विजयी

काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनमा मोरङ-६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रूविना आचार्य विजयी हुनुभएकाे छ। उहाँले ५५ हजा ५ सय १३ मत प्राप्त गरेर विजयी भएको निर्वाचन कार्यालयले जनाएको हाे।

मोरङ-६ मा रास्वपाकाे अग्रता, कांग्रेस पछिपछि

काठमाडाैं । मोरङ- ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुविना आचार्यले फराकिलो मतान्तर अग्रता लिनुभएकाे छ। पछिल्लो मत परिणाम अनुसार उहाँले ३ हजार ४ सय २३ मत प्राप्त गर्दा नेपाली

ललितपुर-३ मा रास्वपाकाे अग्रता, कांग्रेसले पछ्याउदै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनकाे जारी मतगणनामा ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रारम्भिक मतगणनामा उल्लेख्य अग्रता लिएको छ। हालसम्म १ हजार ९ सय ९६ मतगणना हुँदा रास्वपाले १ हजार