Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सर्लाही-४ बाट रास्वपाका उम्मेदवार सिंह विजयी, गगन थापाकाे लज्जास्पद हार

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी हुनुभएकाे छ। बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ३५ हजार ६

मोरङ-६ बाट रास्वपा उम्मेदवार रूविना आचार्य भारी मतका साथ विजयी

काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनमा मोरङ-६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रूविना आचार्य विजयी हुनुभएकाे छ। उहाँले ५५ हजा ५ सय १३ मत प्राप्त गरेर विजयी भएको निर्वाचन कार्यालयले जनाएको हाे।

मोरङ-६ मा रास्वपाकाे अग्रता, कांग्रेस पछिपछि

काठमाडाैं । मोरङ- ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुविना आचार्यले फराकिलो मतान्तर अग्रता लिनुभएकाे छ। पछिल्लो मत परिणाम अनुसार उहाँले ३ हजार ४ सय २३ मत प्राप्त गर्दा नेपाली

ललितपुर-३ मा रास्वपाकाे अग्रता, कांग्रेसले पछ्याउदै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनकाे जारी मतगणनामा ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रारम्भिक मतगणनामा उल्लेख्य अग्रता लिएको छ। हालसम्म १ हजार ९ सय ९६ मतगणना हुँदा रास्वपाले १ हजार

गगन थापाप्रति रवि लामिछानेकाे कटाक्ष

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति गगन थापाप्रति कटाक्ष गर्नुभएको छ । चितवनमा शुक्रबार आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो

रास्वपाले अबदेखि घण्टी बजाउँदै भोट माग्न नपाउने (विज्ञप्तिसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अबदेखि आफ्नो चुनाव चिह्न घण्टी बजाउँदै भोट माग्न नपाउने भएको छ । निर्वाचन आयोगले आइतबार राति एक प्रेस विज्ञप्ति जारी गर्दै यहि फागुन २१

टिकट वितरण विवाद : बारामा रास्वपाका नेताहरूको सामूहिक राजीनामा

बारा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बारामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही प्रमुख स्थानीय नेताहरूले राजीनामा घोषणा गरेका छन्। टिकट वितरण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ । सोही बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आइतबार दिउँसो २ बजे बस्ने भएको हो । बैठकमा

रास्वपाकाे सचिवालय बैठक आज बस्दै

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक मंगलबार बस्ने भएकाे छ। साेही बैठक मंगलबार दिउँसो २ बजे बस्ने भएकाे हाे। बैठकमा १० वटा कार्यसूची तय गरिएको छ। बैठकमा छलफलको लागि

रास्वपाले आज बृहत राजनीतिक समायोजन एकता घोषणा सभा गर्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बृहत राजनीतिक समायोजन एकता घोषणा सभा गर्ने भएकाे छ। रास्वपाले आइतबार एक विज्ञप्ति जारी गर्दै साेमबार दिउँसो १ बजे राष्ट्रियसभा गृहबाट एकताको औपचारिक घोषणा