Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


रास्वपालाई उपनिर्वाचनमा हराउन अडियो सार्वजनिक गरियो : ढाकाकुमार श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताउनुभएको छ । बुधबार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले अडियोमा सत्यता

सांसद श्रेष्ठसँग रास्वपाले लियो बयान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले व्यवसायीसँग घुस मागेको विषयमा सांसद ढाकाकुमार श्रेष्ठसँग मंगलबार बयान लिएको छ । रास्वपा अनुशासन समितिले मंगलबार पार्टी कार्यालयमा सांसद ढाकाकुमारसँग एक घण्टा बयान लिएको

बारा – २ मा रास्वपाका रमेश खरेलद्वारा मनोनयन दर्ता

काठमाडौं । बारा –२ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट .रमेश खरेलले मनोनयन दर्ता गर्नुभएको छ । खरेलले सोमबार अपरान्ह उम्मेदवारी दर्ता गराउनु

तनहुँ –१ मा रास्वपाका तर्फबाट स्वर्णिम वाग्लेको उम्मेदवारी दर्ता

काठमाडौं । तनहुँ –१ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट .स्वर्णिम वाग्लेले मनोनयन दर्ता गर्नुभएको छ । वाग्लेले सोमबार अपरान्ह उम्मेदवारी दर्ता गराउनु

रवि लामिछाने संविधानतः उम्मेदवारी दिन अयोग्य : संविधानविद्

काठमाडौं । संविधानतः नागरिकता लिएको तीन महिना पूरा नभइ नियुक्ति, मनोनयन र निर्वाचनका लागि कोही पनि व्यक्ति योग्य ठहरिँदैन । संविधानको पालना गर्ने हो भने तीन महिना पूरा गरेपछि मात्रै

रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव कांग्रेस र माओवादीमा छ : सांसद परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)ले आफ्नो दललाई सरकारमा लान चाहेको बताउनुभएको छ । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा

उपराष्ट्रपति निर्वाचनकाे बारेमा निर्णय गर्न रास्वपाले बोलायो बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति पदकाे निर्वाचनकाे बारेमा निर्णय गर्न शुक्रबारका लागि बैठक बोलाएको छ । रास्वपाले शुक्रबार बिहान साढे ११ बजेका लागि पार्टी पदाधिकारी र संसदीय

रास्वपाकाे केन्द्रीय समितिकाे बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साेमबार केन्द्रीय समितिको बैठक बोलाएको छ । निर्वाचन आयोगले चितवन-२ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने घोषणा गरे लगत्तै रास्वपाले केन्द्रीय समितिको

रास्वपालाई पुनः सरकारमा सहभागी हुन राजनीतिक संयन्त्रको आग्रह

काठमाडौं । सत्तासाझेदार दलहरु सम्मिलित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पुनः सरकारमा आउन आग्रह गरिएको छ । बालुवाटारमा

रास्वपालाई पुनः सरकारमा ल्याउने प्रयत्न जारी छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताउनुभएको छ । मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन गरिएको पत्रकारसम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासामा उहाँले