Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकमा “नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३” सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस भएको छ । समितिका सभापति कृष्णबहादुर रोकायले प्रतिनिधिसभाबाट

राष्ट्रियसभामा खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सदस्य विष्णुदेवी पुडासैनीले

राष्ट्रियसभाकाे बैठकमा आज मन्त्रालयसँग सम्बन्धित प्रश्नको गृहमन्त्री गुरूङले जवाफ दिंदै

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बिहीबार बस्दैछ । सिंहदरबारमा बिहीबार दिउँसो सवाँ १ बजेदेखि शुरू हुने संसद सचिवालयले जनाएकाे हाे। बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको

राष्ट्रिय सभाकाे बैठकमा आज गृहमन्त्री गुरूङले मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । सिंहदरबार शुक्रबार दिउँसो सवाँ १ बजेदेखि बैठक शुरु हुने संसद सचिवालयले जनाएकाे हाे । बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित

राष्ट्रिय गौरवका आयोजनाको प्रगतिका सम्बन्धमा छलफल गरिने

काठमाडौँ । राष्ट्रियसभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले काठमाडौँ(तराईरमधेस द्रूत मार्ग (फास्ट ट्रयाक), राष्ट्रपति चुरे(तराई मधेस संरक्षण कार्यक्रमलगायत राष्ट्रिय गौरवका आयोजनाको प्रगतिका सम्बन्धमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्ने

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडाैं । राष्ट्रिय सभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत सर्वसम्मतिले स्वीकृत गरेको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय

राष्ट्रियसभाको बैठक आज बस्दै (कार्यसूचीसहित)

काठमाडाैं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक साेमबार बस्दैछ । संसद सचिवालयले बैठक साेमबार मध्याह्न सवाँ १२ बजे सिंहदरबारमा बस्ने जनाएकाे हाे । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रियसभा नियमावली,

संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दै (कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बुधबार पनि बस्दै छ । संसद सचिवालयले बैठक बुधबार मध्याह्न सवा १२ बजे बस्ने जनाएकाे हाे । बैठकमा राष्ट्रिसभाका अध्यक्ष नारायण प्रसाद दाहालले

राष्ट्रियसभाका चार संसदीय समितिका सभापतिहरूले लिए शपथ

काठमाडाैं । राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय समितिका सभापतिहरुले पद तथा गोपनियताको शपथ ग्रहण लिएका छन्। संघीय संसद सचिवालयले बुधबार आयोजना गरेको शपथ समारोहमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष

राष्ट्रियसभाका नवनिर्वाचित सांसदको शपथ फागुन २५ गते हुने

काठमाडाैं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूको पद तथा गाेपनीयताकाे शपथ ग्रहण यहि फागुन २५ गते हुने भएको छ । सिंहदरबारमा रहेको कानून, न्याय तथा मानव अधिकार समितिको हलमा फागुन २५ गते