लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पहिलो मत खसालेर मतदानको सुरुवात गर्नुभएको हो । त्यसपछि सभामुख पूर्णबहादुर घर्ती लगायत उप–सभामुख, अन्य मन्त्रीहरूले मतदान गर्नुभएको थियो ।
त्यस्तै अन्य दुई जना काठमाडौंमा उपचाररत रहेको लुम्बिनी प्रदेश निर्वाचन आयोगका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो । उनीहरु दुवैजना रोल्पाक रहेको उहाँले बताउनुभयो ।
हेटौंडा, जेठ ६ । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनबाट स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा निर्वाचित हुनुभएको छ । एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई
हेटौंडा, जेठ ६ । राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशबाट निर्वाचित हुने एक पदका लागि गराइएको उपनिर्वाचनको स्थानीय तफतर्फको मत परिणाम प्राप्त भएको छ । जसमा सत्तारुढ दल नेकपा एमालेका उम्मेदवार गृहमन्त्री
काठमाडौं, जेठ ६ । राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशमा रिक्त एक सदस्य पदका लागि प्रदेश राजधानी हेटौंडामा उपनिर्वाचन भइरहेको छ । विहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने
काठमाडौं, जेठ ४ । एमाले नेता माधव नेपालसँग गृहमन्त्री रामबहादुर थापाले मत माग्नुभएको छ । जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य पदका लागि एमालेका उम्मेदवार बन्नुभएका थापाले नेपाल निवासमै
हेटौंडा, जेठ ३ । हेटौंडामा हुने राष्ट्रिय सभाको रिक्त रहेको एक सदस्यको निर्वाचनको तयारी भइरहेको छ । यसका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरले बागमती प्रदेशभित्रका १ सय १९
बागमती प्रदेशमा ३ सय ४८ र लुम्बिनी प्रदेशमा २ सय ९६ जनाले मतदान गर्दैछन् । बागमती प्रदेशमा सत्तानिकट पार्टीका रामबहादुर थापा र डा. खिमलाल देवकोटा भिड्दैछन् । लुम्बिनी प्रदेशमा दल
उम्मेदवार जोसुकै भए पनि उजुरी परेको खण्डमा छानविन गरिने र दोषी पाइए कारबाही गर्ने आयोगका अधिकारी बताउँछन् । तर, औपचारिक रूपमा भने आयोग अहिलेसम्म मौन छ ।
काठमाडौं । जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन आज हुँदैछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले संघीयता विज्ञ खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन्