Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


राष्ट्रिय सभा निर्वाचनको लागि १२ वटा दल दर्ता

काठमाडौं । यहि माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा १२ वटा दल सहभागी हुने निश्चित भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ताका लागि दिएको पुस

राष्ट्रिय सभा निर्वाचन : कांग्रेस, राप्रपा र लोकतन्त्रिक समाजवादी आज निर्वाचन आयाेग जादै

काठमाडौं । राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि हुने निर्वाचनमा दुई हजार २५ मतदाता कायम रहेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुँदैछ । निर्वाचनमा

कार्यसूचीमै प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित गरिएको छ । दिउँसो १ बजे बसेको बैठकमा नेकपा एमालेका सांसदहरुको विरोधपछि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो । बैठक सुरु

राष्ट्रिय सभाको निर्वाचन माघ ८ गते गर्न प्रस्ताव

मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजेदेखि बसिरहेको छ ।

एमालेद्वारा मोतीपुर घटनाबारे सरकारसँग जवाफ माग

आइतबार बुटबल नगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीबस्तीमा झडपको क्रममा प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो ।

राष्ट्रिय सभाबाट चारवटा विधेयक समितिमा पठाइयो

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले राष्ट्रिय सभाको बैठकमा निरन्तर विरोध गरे पनि बैठकको नियमित कार्य र कार्यसूचीमा भएको काम राकिएको छैन ।

एमालेले माग्यो सभामुखको राजीनामा, सांसद् श्रेष्ठ भन्छन्, ‘सभामुखले कुर्सीको गरिमा राख्नुभएन’

बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए । त्यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद श्रेष्ठलाई बोल्ने अनुमति दिनुभएको थियो ।

संघीय संसदका दुबै सदनको बैठक आज बस्दै, विभिन्न विधेयक र समितिका प्रतिवेदन पेश गर्ने कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण

जग्गामा व्यक्तिगत स्वामित्व अन्त्य गर्न एमाले नेता गौतमको माग, जग्गा बाँडेर समस्या समाधान नहुने तर्क

जमिनमाथिको व्यक्तिगत स्वामित्व अन्त्य नगर्दासम्म समस्या समाधान नहुने भन्दै नेता गौतमले बिगतका सरकारहरुले बनाएका आयोग र बाँडेका जग्गाबाट खोई समस्या समाधान भएको भन्दै प्रश्न पनि गर्नुभयो ।

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य

चालू अधिवेशन अन्त्य भएसँगै बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठकसमेत नहुने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।