नेपालले संयुक्त राष्ट्रसंघमा इजरायलको विरुद्ध मत जाहेर गरेकोमा नेपालस्थित इजरायली राजदूत हनान गोदरले असन्तुष्टि व्यक्त गर्नुुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित विशेष समारोहमा नेपालका लागि सिङ्गापुर, न्यूजिल्याण्ड, होली सी, टर्की र रोमानियाका गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।
काठमाडौं, कात्तिक १६ । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । संसदीय सुनुवाइ विशेष समितिले भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, अमेरिकाका
प्राध्यापक खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका र नेपाल तथा एसियाली अध्ययन केन्द्रका पूर्वकार्यकारी निर्देशक हुनुहुन्थ्यो ।
मन्त्री कार्कीले राजदूतहरूको नियुक्ति प्रक्रिया पनि चाँडै नै टुंग्याइने बताउनुभयो ।
एजेन्सी । टर्कीले नेटो आवद्ध १० मुलुकका राजदुतहरुमाथिको कुटनीतिक संरक्षण हटाएको छ । यो निर्णयसँगै १० राष्ट्रका राजदुतहरुमाथि जुनसुकै मुद्दामा छानवीन तथा कारबाही अघि बढाउन पाइने भएको छ । राष्ट्रपति
एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने चेतावनी दिनुभएका छन् । टर्कीका लागि अमेरिकासहित १० मुलुकका राजदूतले थुनामा रहेका नागरिक समाजका एक अगुवाको
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले दूतावासका कर्मचारीसँग दशैं मनाउनु भएको छ । बेरीले कर्मचारी तथा उनीहरुको परिवारसँग दसैका शुभकामना आदानप्रदान गरेर साथै चंगा उढाएर दसैं मनाउनु भएको
कास्कीको नाउँडाँडाबाट सुरु भएको पदयात्रा करिब ४ घण्टासम्म चलेको थियो । पोखरामा आयोजित मिनी सडक महोत्सवमासमेत सहभागी भएका उनीहरूले पर्यटन क्षेत्रमा पोखरा पोख्त रहेको प्रतिक्रिया दिए ।
पोखरा, असोज १० । ४१ औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा पर्यटकीय नगरी पोखरामा एकै पटक १० देशका राजदूत ओर्लिएका छन् । पोखरा एयरपोर्टमा आइतबार विभिन्न १० देशका राजदूत, कूटनीतिक नियोगका