Logo ७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026


साउदी अरेबियामा दूतावास भवन निर्माण र अस्ट्रेलिया सिधा उडानको पहल गर्ने प्रस्तावित राजदूतका योजना

बिहीबार संसदीय सुनुवाइ समितिको सिंहदरबारमा बसेको बैठकमा आफ्नो योग्यता, कार्य क्षमता र कार्ययोजना पेश गर्दै प्रस्तावित राजदूत सुवेदीले साउदी अरेबियामा अध्ययन गर्न जाने विद्यार्थीहरूको छात्रवृत्ति कोटा बढाउन पहल गर्ने बताउनुभएको

रुस र स्पेनका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

नेपालले भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाएर जानुको विकल्प नभएको भन्दै प्रस्तावित राजदुत तुलाधरले त्यो सम्बन्धलाई अझ सुदृढ बनाउन रुससँगको सम्बन्ध जरुरी रहेको स्मरण गराउनुभयो ।

२० देशका लागि सिफारिस राजदूतविरुद्ध उजुरी दिन संसदीय समितिकाे आह्वान

१० दिन समय दिएर सरकारले सिफारिस गरेर पठाएको २० जना राजदूतहरूमाथि उजुरी आह्वान गर्ने निर्णय बैठकले गरेको समितिका सभापति लक्ष्मण लाल कर्णले जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्रीद्वारा मर्यादाविपरीत काम, कार्यवाहक राजदूतसँग विद्यालयकाे संयुक्त शिलान्यास

भारतको अनुदान सहयोगमा उदयपुरको त्रियुगा नगरपालिका बोक्सेस्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यासमा उहाँ सहभागी हुनुभएको हो ।

डा. शंकर शर्मा भारतका लागि राजदूत नियुक्त

काठमाडौं । भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आइतबार भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको हो । मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई

तीन महिनापछि भारतले बल्ल पठायो राजदूत शर्माको एग्रिमो

नेपालको परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाइ सकेर गत मंसिर २४ गते नै एग्रिमोका लागि भारतको विदेश मन्त्रालयमा पत्राचार गरेको थियो । डा. शर्मालाई एग्रिमो दिन भारतले ९५ दिन लगाएको हो ।

राजदूत नियुक्तिमा सरकारको चासो, नाम सिफारिस गर्न गठबन्धनका नेतालाई आग्रह

हाल नेपालका तीनवटा संयुक्त राष्ट्रसंघीय नियोग र ३० देशमा दूतावास छन् । कुल ३० मध्ये हाल १० वटा मुलुकमा मात्र राजदूत छन् । बाँकी २० वटा नेपाली राजदूतावासमा राजदूत पद

अमेरिकामा अफगान दूतावासमाथि प्रतिबन्धात्मक व्यवस्था, ६ महिनामा तीन राजदूत फेरिए

अमेरिकाको विदेश मन्त्रालयले अफगानिस्तानको दूतावासलाई पत्र पठाउदै दूतावासका गतिविधिहरूको विवरण माग गरेको अफगानिस्तानका कार्यवाहक राजदूत अब्दुल हादी निर्जाबीले जानकारी दिनुभयो ।

अमेरिकाले हिंसा वा हिंसा भड्काउने विचार स्वीकार्दैन : राजदूत बेरी

शुक्रबार दूतावासको आधिकारिक अकाउन्टबाट एक ट्वीट गर्दै राजदूत बेरीले अमेरिका वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक भएको र एमसीसीको विषयमा पनि आफूहरूको धारणा त्यही भएको बताउनुभयो ।

प्रधानमन्त्री देउवा रअमेरिकी राजदूतबीच भेट

अमेरिकाले यही फेब्रुअरी २८ (फागुन १६) सम्म एमसीसी संसदबाट पास नगरिएमा फिर्ता लैजाने र त्यसले दुई देशबीचको सम्बन्धमा पनि जटिलता आउने सक्ने चेतावनी पटक पटक दिइसकेको छ ।