Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


युक्रेनमाथि रुसले आक्रमण गर्ने अमेरिकी दाबी, युक्रेनबाट टुक्रिएका देशमा जनपरिचालन

यस्तै, विद्रोही र सरकारी सेनालाई विभाजित गर्ने उदेश्यले आक्रमणमा ‘नाटकीय वृद्धि’ भइरहेको एक अध्ययनले देखाएको छ । यसबीचमा शनिबार विहान भएको गोलाबारीमा एक युक्रेनी सैनिकको मृत्यु भएको जनाइएको छ ।

युक्रेनको सीमा क्षेत्रबाट रुसी सेना फिर्ता नभएको अमेरिकी दाबी

काठमाडौं । युक्रेनको सिमा क्षेत्रबाट आफ्ना सैनिक फर्काउन थालेको रुसको भनाई झुठो भएको अमेरिकाले बताएको छ । अमेरिकी अधिकारीहरुले रुसले युक्रेनको सिमाबाट सेना नफर्काएको बरु पछिल्ला दिनहरुमा ७ हजार सैनिक

युक्रेनको सीमामा रहेका रुसी सेना फिर्ता

एजेन्सी । रुसले युक्रेनको सीमामा तैनाथ १ लाख ३० हजार बढी सैनीक फिर्ता गर्न थालेको छ । युक्रेनको सीमामा पुगेका रुसी सैनिकमध्ये केही आफ्नो ब्यारेकमा फर्किन थालेको अन्तराष्ट्रिय संचार माध्यमले

४८ घण्टाभित्र युक्रेन छाड्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह, हवाइ बम आक्रमण हुनसक्ने चेतावनी

ह्वाइट हाउसले रुसी सैन्य बल युद्धका लागि तयारी अवस्थामा रहेको बताउँदै हवाई बम आक्रमण सुरु हुनसक्ने भएकाले त्यहाँबाट निस्कन कठिन हुनसक्ने चेतावनी समेत दिएको छ ।

युक्रेनमा जारी संकट समाधानका लागि कुटनीतिक प्रस्ताव पेश गर्न अमेरिकाको माग

काठमाडौं । युक्रेनमा जारी संकट समाधानका लागि कुटनीतिक प्रयासहरु भइरहेका बेला अमेरिका र नाटोले रुसको मागमा छुट्टाछुट्टै प्रतिक्रिया दिएका छन् । रुसका लागि अमेरिकी राजदूत जोन सुलिभानले रुसलाई युक्रनेमाथि आक्रमणका

युक्रेनमा तनाव बढेसँगै अमेरिकाद्वारा सैन्य शक्ति तैनाथ

काठमाडौं । युक्रनेमा बढ्दो तनाव कम गर्न अमेरिकाले सेना तैनाथ राखेको जनाएको छ । रुसले युक्रेनविरुद्ध सैन्य आक्रमण गर्ने तयारी गरेको भन्दै अमेरिकाले आफ्नो सेना पनि तयारी अवस्थामा राखेको जनाएको

युक्रेनमा रुसमाथि तत्काल प्रतिबन्ध लगाउने आह्वान अमेरिकाद्वारा अस्वीकार

काठमाडौं । युक्रेनमा रुसमाथि तत्काल प्रतिबन्ध लगाउने आह्वानलाई अमेरिकाले अस्वीकार गरेको छ । अमेरिकाका विदेश सचिव एन्टोनी ब्लिन्केनले रुसमाथि तत्कालै आर्थिक प्रतिबन्ध लगाउने प्रस्ताव अस्वीकार गर्नुभएको हो । अमेरिकाको निर्णयले

युक्रेनको विषयमा अमेरिका र रुसका विदेशमन्त्रीबीच वार्ता, रुसले हमला गरे अमेरिकाले जवाफ दिने अडान कायमै

काठमाडौं । युक्रेनको विषयमा बढ्दै गएको तनाव कम गर्ने प्रयास स्वरुप अमेरिका र रुसका विदेशमन्त्रीबीच वार्ता भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच युक्रेनको विषयमा

युक्रेनमा सत्तापलट गराउन रुसी गुप्तचर सक्रिय बनेको अमेरिकाको आरोप

काठमाडौं । अमेरिकाले रुसमाथि युक्रेनमा पूर्ववर्ती सरकार पक्षधरहरुलाई उचालेर सत्तापलट गराउन खोजेको आरोप लगाएको छ । आफ्ना गुप्तचरहरु परिचालन गरी रुसले युक्रेनमा सत्तापलट गराउने र पूर्ववर्ती सरकार पक्षधरलाई युक्रेनको शासनमा

रुसले युक्रेनमाथि आक्रमण गर्नसक्ने अमेरिकी राष्ट्रपति बाइडेनको भनाई

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि हस्तक्षेप गर्नसक्ने बताउनु भएको छ । ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनका क्रममा बाइडेनले रुसी राष्ट्रपतिले केही न केही गर्नसक्ने आफ्नो अनुमान रहेको तर