Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


आजको मौसम: पहाडी क्षेत्रमा बादल, एक–दुई स्थानमा वर्षा

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा आंशिक बदली रहेको

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, तराईमा मौसम सफा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज हिमाली र

आज हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । देशका विभिन्न स्थानमा आज हल्का वर्षा तथा हिमपात हुने सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात हुन सक्नेछ

न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार हुने

काठमाडौं । पश्चिम नेपालनजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर भएसँगै देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशभर आंशिक बदली रहनेछ।

देशभर वर्षा जारी, रातिदेखि मौसममा सुधार हुने

काठमाडौँ । शनिबार देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। गण्डकी प्रदेशका धेरैजसो क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुँदा अन्य प्रदेशका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा

आज पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपराह्नदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ। आज

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, अब धान नकाट्न विभागको आग्रह

काठमाडौं । देशभर आज बिहीवार दिनभरजसो मौसम बदली हुने र केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ । नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् बिभूति पोखरेलले देशका धेरै

चक्रवात ‘अर्नब’को प्रभावः देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायु र बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी,

चक्रवात ‘अर्णव’को असरः तीन दिन भारी वर्षाको जोखिम

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा बिहीबारदेखि शनिबारसम्म भारी वर्षा, हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी

वर्षाको सम्भावनाले नआत्तिनुस्, जोखिमयुक्त क्षेत्रमा सचेत रहनुस्: मौसमविद् विभूति पोखरेल

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको अवशेष नेपालतर्फ अघि बढ्ने सम्भावनासँगै देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ । नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ