Logo ७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026


हेटौंडामा करेन्ट लागेर दम्पत्तीको मृत्यु

हेटौंडा, चैत ३० । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ शान्तिचोकमा करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय समीर पाख्रिन र उनकी ३० वर्षीया श्रीमती अन्सु पाख्रिन

नेपालमा थप ३ सय ३७ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म तीन हजार ३९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

घाँस काट्न गएका युवकको भीरबाट खसेर मृत्यु

बिहान ९ बजे घाँस काट्न घरबाट निस्किएका केसी दिउँसोसम्म पनि नफर्किएपछि स्थानीयले खोजी गर्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेले जानकारी दिनुभयो ।

जर्ज फ्लोइडको मृत्यु अक्सिजनको कमीले भएको चिकित्सकको भनाइ

प्रहरी अधिकारी चोभनका वकिलले भने फेन्टनायल नामक लागुऔषधका कारण फ्लोइडको निधन भएको दाबी गर्दै आएका छन् । गतवर्ष सामान्य बिवादमा प्रहरीले ८ मिनेटसम्म घुँडाले गर्धनमा थिच्दा फ्लोइडको मृत्यु भएको थियो

सप्तरीमा दुई मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, तीन जना घाइते

घाइते भएका अनवरकी ३२ वर्षीया श्रीमती निशा, ५ वर्षीय छोरा समिर र ७३३० नम्बरको मोटरसाइकलमा पछाडी सवार अग्निसाइर कृष्णसवरण गाउँपालिका २ का ४७ वर्षीय टेक बहादुर तामाङलाई उपचारको लागि रुपनी

इन्डोनेसियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १ सय ८० नाघ्यो

बाढीबाट इन्डोनेसिया र इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरूले बताएका छन् । यस प्रकोपबाट इन्डोनेसियामा १४० र इस्ट टिमोरमा ३७ जनाको मृत्यु भएको इन्डोनेसियाको विपत् व्यवस्थापन निकायले जनाएको छ ।

भारतका तीव्र फैलिँदै कोरोना : एकैदिन १ लाख २६ हजार संक्रमित, ६ सय ८५ जनाको मृत्यु

अहिलेसम्म भारतका ९ करोड २ लाखभन्दा बढी मानिसलाई कोरोनाविरुद्धको खोप लगाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सुडानमा विद्रोही आक्रमण, ८७ जनाको मृत्यु

उनीहरुले सर्वसाधारणका आवास तथा निजी सम्पतिहरु लाटपाट तथा आगजनी गरेका छन् । हतियारधारी समूहले लगातार आक्रमण गर्न थालेसँगै सरकारले आपतकालीन अवस्थाको घोषणा गरेर सेनाको गस्तीलाई बढाएको जनाएको छ । तर,

प्युठानमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु

काठमाडौं, चैत २५ । प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा गोठमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको छ । बुधबार बिहान करिब ९ बजे रमेश रानाको गोठमा आगलागी हुँदा सात वर्षीय हिमाल

ब्राजिलमा कोरोनाबाट एकैदिन ४ हजार धेरै व्यक्तिको मृत्यु

एजेन्सी । ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । संक्रमण सुरु भएयता ब्राजिलमा एकै दिनमै ४ हजार १ सय ९५ व्यक्तिले ज्यान