Logo ७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026


मकवानपुरमा डढेलोबाट एक वृद्धाको मृत्यु

मकवानपुर, चैत २३ । मकवानपुरको भिमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय प्रितिबहादुर सिन्तानको घर र गोठमा आगलागी हुँदा सोमबार बिहान

इन्डोनेसिया र पूर्वी टिमोरमा आएको बाढीका कारण कम्तिमा ५० जनाको मृत्यु

एजेन्सी । इन्डोनेसिया र पूर्वीए टिमोरमा आएको बाढीका कारण ५० जनाको मृत्यु भएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण कयौं भौतिक संरचनाहरुमा क्षति पगेको छ । बाढीका कारण टापुहरुमा

इन्डोनेसियामा बाढीबाट २० जनाको मृत्यु

एजेन्सी । बाढी पहिरोका कारण इन्डोनेसियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परेर केही व्यक्ति बेपत्ता भएको सरकारी अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियाको इस्ट नुसा तेन्गारा प्रान्तमा

भारतमा माओवादी र सुरक्षाकर्मीबीचकाे मुठभेडमा पाँच जवान मारिए

मुठभेडमा माओवादीहरू पनि मारिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रहरीका अनुसार सुरक्षाबलको एक टीम विद्रोहीविरोधी अभियानमै रहेका बेला मुठभेड सुरु भएको हो ।

जंगलमा लागेको डढेलोबाट ९ वर्षिया बालिकाको मृत्यु

गुल्मी, चैत २० । जंगलमा लागेको डढेलोमा परेर गुल्मीमा एक बालिकाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्ला धाराखोली जङ्गलमा लागेको आगोमा परि ९ वर्षकी बालिका संगिता

म्यानमारमा दुई महिनामा झण्डै ४ दर्जन बालबालिकाको मृत्यु

एजेन्सी । म्यानमारमा गत फेब्रुअरीमा सेनाले सत्ता हत्याए यता भएका प्रदर्शनका क्रममा झण्डै ४ दर्जन बालबालिकाको ज्यान गएको सेभ द चिल्ड्रेनले जनाएको छ । सो संगठनका अनुसार अहिलेसम्म म्यानमारमा ४३

ठूलोभर्‍याङमा तीनवटा सवारी ठोक्कियो, एक जनाको मृत्यु

बिहीबार बिहान बा.१७ च ९२८३ नम्बरको गाडी, बा.१ ज ३८८६ नम्बरको ट्याक्सी र प्रदेश २–०२४ प ४७४२ नम्बरको स्कुटर एक–आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको हो ।

रुखको घाँस काट्दा करेन्ट लागेर युवतीको मृत्यु

रुखमा छोएको तार नेपाल विद्युत् प्राधिकरणले व्यवस्थापन नगर्दा दुर्घटना भएको युवतीका आफन्तको भनाइ छ । बिहिबार दिउँसो पौने १ बजेको घटना घटेको मृतकका दाजु बीरबहादुर बोहराले बताउनुभयो ।

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, दुईजना घाइते

माटो खन्दा बनेको करिब आठ फिट लामो सुरुङ भित्र माटो खनिरहेका तीन महिला बुधबार दिउँसो पुरिएका थिए । तीन मध्ये दुई जनाको भने उद्दार गरिएको छ । मृतक ऐरीको शव

होली खेल्दा झडपमा मृत्यु भएका दुई जनाको चार दिनपछि अन्त्येष्टि

उनीहरूको शव सोमबार बुर्तिबाङ पोष्टर्माटमका लागि लगिए पनि परिवारले घटनामा संलग्न दोषी पक्राउ नगर्दासम्म शव बुझ्न मानेका थिएनन् । बुधबार प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेपछि परिवार