Logo ९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026


कोभिडबाट एकैदिन २ सय १४ जनाको मृत्यु, ८९ सय ६० संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ४४ सय ६६ पुगेको छ ।

बागलुङमा कोभिडबाट माओवादी केन्द्रका नेतासहित एक घण्टामा तीन जनाको मृत्यु

अस्पतालमै उपचाररत गलकोट नगरपालिका–२ का ५२ वर्षीय पुरुष र बागलुङ नगरपालिका–४ का ७७ वर्षीया वृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

निषेधाज्ञामा चेकिङमा बसेका हवल्दारको गाडीको ठक्करबाट मृत्यु

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकालीचोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको अपरचित गाडीको ठक्करबाट मृत्यु भएको छ । थकालीचोक स्थित ट्राफिक चेकिङको क्रममा अपरिचित गाडीले ठक्कर दिँदा प्युठान अ‍ैरावती

इजरायल र प्यालेष्टाइनबीच हिंसामा १३ बालबालिकासहित ४५ जनाको मृत्यु, ३ हजार बढी घाइते

प्यालेष्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबीच हिंसात्मक झडपमा परेर ३ हजारभन्दा धेरै घाइते भएका छन् । सन् २०१७ पछि यी दुई पक्षबीच भएको यो नै ठूलो हिंसात्मक झडप हो

भारतमा मृतकको संख्या घट्दा १४ हजार संक्रमित बढे

यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा २५ सय ४५ जनाको मृत्यु हुँदा ७६ हजार ६ सय ३८ संक्रमित थपिएका छन् । अमेरिकामा ८ सय १६ जनाको कोभिडबाट ज्यान जाँदा ३४ हजार

बर्दियामा चट्याङ लागेर एक महिलाको मृत्यु

बर्दिया, बैशाख २९ । चट्याङ लागेर बर्दियामा एक महिलाको मृत्यु भएको छ । गेरुवा गाउपालिका ४ गोलाकी ५५ बर्षिया मखमली बिसीको मृत्यु भएको हो । घर नजिकै बाख्रा गोठालो गएको

एकैदिन कोरोनाबाट १६८ जनाको मृत्यु, देशभर ९ हजार २३८ जनामा संक्रमण, १ लाख नाघे संक्रमित

काठमाडौं, बैशाख २९ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा

स्याङ्जामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुग्यो

स्याङ्जा, बैशाख २९ । स्याङ्जामा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि कोरोनाबाट मृत्यु हुने संख्या १८ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले १३ जना पुरुष र ५ जना महिलाको

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार २०५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेको यो संख्या हालसम्मकै उच्च हो । मंगलबार मात्र ४ हजार

बागलुङमा थप दुई संक्रमितको मृत्यु

बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप दुई जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिकका एक पुरुष र ढोरपाटन नगरपालिकाकी एक महिला गरि दुई जनाको मृत्यु भएको हो । ढोरपाटन नगरपालिका