Logo ७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026


बैतडीमा कोभिड संक्रमित वृद्धाको मृत्यु

बैतडीमा हाल कोरोनाका ६ सय बढी सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये अधिकांश होम आइसोलेसनमै रहेका छन् ।

अफगानिस्तानमा गुडिरहेको बसमा विस्फोट हुँदा ११ जनाको मृत्यु, दर्जनौं घाइते

जाबुल राज्यमा भएको बिस्फोटमा घाइते हुनेमा अधिकांश महिला र बालबालिका छन् । उनीहरूको अवस्था गम्भीर छ ।

गुल्मीमा कोरोनाबाट एकैदिन ५ जनाको मृत्यु

गुल्मी, बैशाख २६ । पछिल्लो २४ घण्टामा देशभर ५२ जनाको मृत्यु भएको बेला गुल्मीमा भने कोरोना संक्रमणबाट सोमबार एकै दिन ५ जनाको मृत्यु भएको छ । योसंगै गुल्मीमा बैशाखमा मात्र

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, एक नेपालीसहित ३ जनाको हत्या

एजेन्सी । अमेरिकाको मेरिल्याण्डमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक नेपालीसहित ३ जना मारिएका छन् । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित ३ जना मारिएका हुन्

बाँकेमा थप आठ संक्रमितको मृत्यु

बाँके । बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको

भारतको चुन खानीमा विस्फोट हुँदा १० मजदुरको मृत्यु, १० जना बेपत्ता

खानीभित्र त्रुटीवश एउटा डेटोनेटर पड्काउँदा विस्फोट भएको र त्यहाँ कार्यरत मजदुरका शरीर क्षतविक्षत भएर हावामै उडेको प्रत्यक्षदर्शीले बताएका छन् ।

कोभिडबाट एकैदिन ५३ जनाको मृत्यु, ८४ सय १८ संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ ।

पर्वतमा कोरोना संक्रमणबाट ४० वर्षीय पुरुषको मृत्यु

कोरोना सँगै ती युवामा निमोनिया तथा श्वासप्रश्वासमा समस्या रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

रुकुम पश्चिममा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

खोलामा पौडी खेल्ने क्रममा सानिभेरी गाउँपालिका–१० काफलबोटका १३ वर्षीय रुपलाल खड्काको मृत्यु भएको हो । बाख्रा चराउन गएका कक्षा ८ मा अध्ययनरत खड्का सिम्ली खोलामा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको

संसद सचिवालयका उपसचिव खनालको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, बैशाख २४ । संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट मृत्यु भएको छ । केहि महिना अघि मात्र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट संसद सचिवालयमा सरुवा