स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १७ हजार १४७ जनाको पीसीआर र ३ हजार १८ एन्टीजेन परीक्षणमा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो ।
ठूलो पानी परको र छाता ओढेर बाहिर निस्केको अवस्थामा उनलाई चट्याङ लागेको पाइजाको भनाइ छ । विद्युत् मिटर बक्सको नजिक रहेका पेमीको चट्याङले शरीर जलेको छ ।
देशभरबाट ६ हजार ४ सय ९१ जना निको हुँदा ४ लाख ४७ हजार ४ सय ४६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा बाँकेका ५० वर्षीया महिला र ८७ वर्षीय वृद्ध तथा दैलेखका ६० वर्षीय वृद्ध, लमजुङका ३१ वर्षीय पुरुष, दाङका ८३ वर्षीय वृद्ध, कैलालीकी ४० वर्षीया महिला र सल्यानका ५५
दुर्घटनामा घाइते भएकी ममताको पाँचथर अस्पतालमा उपचार गर्ने क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायव उपरीक्षक दानबाहादुर थापाले जानकारी दिनुभयो ।
काठमाडौं, जेठ १५ । मुलुकमा कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि सरकारले घोषणा गरेको निषेधाज्ञाको अवधि एक महिना पुगेको छ । यो एक महिनामा मात्र कोरोना महामारीबाट मृत्यु हुनेको संख्या
गम्भीर घाइते सुनुवारलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिनुभयो ।
शुक्रबार दिउँसो अरुण भ्याली हाइड्रोपावरमा काम गर्न निस्किएका दाहाल कार्यालय नपुगेपछि त्यहाँका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।
गएराति ढुंगा खसेर घर भत्किँदा च्यापिएर गम्भीर घाइते भएकी घर्तीको उपचारका लागि दमौली अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लकडाउनको एक महिनामा ३ हजार ८३६ जनाको मृत्यु भएको हो । लकडाउन घोषणा गर्नु अघिल्लो दिन वैशाख १४ गते १८ जनाको मृत्यु भएको थियो । यसबीचमा सबैभन्दा बढी जेठ ५