पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।
सदरमुकाम सल्लेरीतर्फ जाँदै गर्दा राई सवार बा ५४ प ७८२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब तीन सय मिटर तल खस्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ
अत्यधिक गर्मीका कारण एक सेनाको मृत्यु भएको र अन्यको स्वास्थ्यमा समस्या आएपछि सैन्य अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ । बिरामी सेनाको स्वास्थ्य उपचार भइरहेको छ ।
नेपालभर २२ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् भने थप १७ जिल्लामा २ सयदेखि ४ सय ९९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ ।
बर्दिया । चितुवाको आक्रमणबाट बर्दियामा एक बालिकाको मृत्यु भएको छ । राजापुर नगरपालिका १० भगतपुरकी ३ वर्षिया बालिका कमला जैसीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी
एजेन्सी । पाकिस्तानमा आत्मघाती बम बिस्फोट हुँदा कम्तिमा दुई जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादरमा बम बिस्फोट हुँदा सडकमा खेलिरहेका दुई जना बालबालिकाको मृत्यु भएको
यस्तै, पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४ सय ५५ पुगेको छ ।
साँझ ५ बजेतिर झरेको पहिरोले वारीबेनीमा रहेको रारा अटो मोवाइल्स र मर्मतका लागि ल्याइएको जीप पुरिएको थियाे । पहिरोले ग १ ज ६६३२ नम्बरको जीप पुर्दा चालक पुनकाे ज्यान गएको
बुधबार मात्रै जलालबादमा राष्ट्रिय झण्डाको समर्थनमा उत्रिएका प्रदर्शनकारीमाथि तालिबानले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो ।
जिरोकिलोदेखि पारच्याङ जोड्ने सडक विस्तारको क्रममा खनिएको कृषि सडकका कारण पहिरो गएको स्थानीयको भनाइ छ ।