Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


सर्पको टोकाइबाट बर्दियामा एक बालकको मृत्यु

बर्दिया । सर्पको टोकाइबाट बर्दियामा एक बालकको मृत्यु भएको छ । बासगढी नगरपालिका–३ उतरभकारीका ५ वर्षीय बालक जय थारुको मंगलबार मध्यान्ह मृत्यु भएको हो । घरको आँगनमा खेलिरहेका उनलाई गोमन

ब्राजीलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

एजेन्सी । ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ब्राजिलको अमेजोन्स राज्यको राजधानी मनौसको विमानसस्थलबाट उडान भरेको विमान ४ सय किलोमिटरको दुरीमा रहेको बार्सिलोसमा दुर्घटना भएको अन्तर्राष्ट्रिय

जनकुपरमा सडक निर्माणको क्रममा खुला छाडेको खाल्डोमा परेर बालकको मृत्यु

काठमाडौं । जनकपुरमा सडक निर्माणको क्रममा ठेकेदारले खुला छाडेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा

टर्कीमा कोइला खानीमा पुरिँदा एक जनाको मृत्यु

एजेन्सी । टर्कीमा एक कोइला खानी भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । बधुबार खानी भत्किएको सरकारी सञ्चारमाध्यम टिआरटीले जनाएको हो । जोन्गुल्डक

अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठामाडौं । डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राती भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाँदै गरेको अटोरिक्सा दुर्घटना भएको प्रहरीले जनाएको छ । अटोमा

लिवियाको डर्ना शहरमा बाढीबाट मात्रै २० हजारको मृत्यु भएको आशंका

एजेन्सी । लिवियाको बाढी प्रभावित डर्ना शहरमा बाढीमा परी २० हजार मानिसका मृत्यु भएको आशंका गरिएको छ । अहिलेसम्म पाँच हजार तीन सय जनाको मृत्यु भएको पुष्टि भइरहेको बेला डर्ना

लिवियामा समुद्री आँधी र बाढीका कारण हजारौंको मृत्यु

एजेन्सी । लिवियामा आँधी र बाढीले हजारौं मापनसको मृत्यु भएको आशंका गरिएको छ । लिवियाको पुर्वी क्षेत्रका बेनगाजी, सुसा, बायदा, अलमार्ज र डेर्ना शहर समुद्री आँधीपछि आएको बाढीका कारण अस्तव्यस्त

चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु

काठमाडौं । जिल्ललामा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवन मेडिकल कलेजमा

सुनसरीमा डुबेर २ जनाको मृत्यु

काठमाडौं । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । आइतबार राति ८ बजे रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षीय छोरा अमर खेल्ने क्रममा

सुनसरीमा एक बालकको डुबेर मृत्यु

काठमाडौं । सुनसरीको रामधुनीमा एक बालकको डुबेर मृत्यु भएको छ । रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षका छोरा अमर मन्सुर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेका थिए