प्रशासनले घटनालाई लिएर जिल्लामा हुनसक्ने सम्भावित विरोध प्रदर्शनलाई नियन्त्रणका लागि पनि निर्देशन दिएको छ । प्रशासनले आफन्तहरूलाई छानबिनको वातावरण बनाइदिन आग्रह गरेको छ ।
यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । यसैगरी पछिल्लो २४ घण्टामा ३ सय ६२ जना संक्रमणमुक्त भएका छन् ।
देशभर कोरोनाका ७ हजार ५ सय १७ सक्रिय संक्रमित हुँदा १ लाख २४ हजार ७ सय ८८ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
शिवराज नगरपालिका–५ बस्ने उत्तम चौधरीको घरको छतबाट लडेर सोही घरमा बस्दै आएका दाङ लमही नगरपालिका–२ नर्थीका ४६ वर्षीय काशीराम चौधरीको बिहीबार राति मृत्यु भएको छ ।
भरतपुर–७ विकासचोकका १० वर्षीय बिदान गौतम र हाल परिचय नखुलेका अन्दाजी १२ वर्षीय बालकको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो ।
सामान्य घाइते भएका चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो ।
सोही समयमा संक्रमित ३ सय ५४ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५७ हजार १ सय ६७ पुगेको छ । अहिलेसम्म कोरोनाबाट ९ लाख ७७ हजार ७६ जना
पौडेलको शव भने मोटरसाइकल भन्दा ५० मिटर माथि भिर अल्झिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा सुचन अधिकारी राजेन्द्र प्रसाद अधिकारी जानकारी दिनुभयो ।
केस निमार्ण कम्पनीको सुप ००१ क १८७९ नम्बरको टिप्परमा २ जना सवार रहेको र टिप्पर ब्याक गर्दा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट ११ हजार ९ सय ३४ जनाको मृत्यु भएको छ ।