Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


श्रीमानले बोलाएको एक घण्टामा महिलाको मृत्यु भएपछि माइती पक्षको प्रदर्शन

बिहीबार जानकीनगर माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक–पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दाबी छ ।

तीर्थ गर्न गएका पुरुषको डुबेर मृत्यु

तीर्थ जान भन्दै मंगलबार घरबाट हिँडेमा भण्डारीसहित गाउँबाट करिब ३०/४० जनाको टोली बुधबार तीर्थस्थल जिमराडीमा पुगेको थियो । उहाँलाई बचाउन गएका अन्य दुई जना सामान्य घाइते भएका जनाइएको छ ।

फिलिपिन्समा बाढी पहिरो र आँधी, मृतकको संख्या ५० पुग्यो

उद्धारकर्मीहरू अहिले पनि देशको पूर्वी, दक्षिणी तटीय क्षेत्रमा उद्धार तथा राहतका लागि खटिइरहेका छन् । यो वर्ष फिलिपिन्समा पहिलोपटक यस्तो आँधी आएको हो ।

क्यामरुनको नाइट क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु

नाइटक्लब नजिकै राजदुत र कुटनितीज्ञहरूको निवास रहेकाले आगलागी हुने बित्तिकै उनीहरूको निवास खाली गराइएको थियो ।

१९ जना कोरोनाका बिरामी थपिए, ५२० जना आइसोलेसनमा

संक्रमितमध्ये ५ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ४ जना र ललितपुरका १ जना रहेका छन् । यो ० दशमलव ४ प्रतिशत संक्रमणदर हो ।

आफ्नै काकाले चलाएको ट्याक्टरले किचेर विद्यालय हिँडेकी बालिकाको मृत्यु

गाउँपालिकाको वडा नम्बर ८ पालीमा बुधबार विहान ९ बजे आफ्नै काकाले चलाएको लु २ त ९३७१ नम्बरको ट्याक्टरको अगाडी बसेकी नमुना कुमालको ट्याक्टरबाट खसेर टायरले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले

ओखलढुङ्गामा जिप दुर्घटना, दुई प्रहरीको मृत्यु

घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी वरिष्ठ नायब निरीक्षक धनराज खतिवडा, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भूपेन्द्र खनाल, जवान रूपक विष्ट र चालक लीलाप्रसाद

फिलिपिन्समा आँधी कारण २५ जनाको मृत्यु, १३ हजार विस्थापित

काठमाडौं । फिलिपिन्समा समुद्री आँधी पछिको बाढी पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । फिलिपिन्सको पुर्वी र दक्षिणी क्षेत्रमा रहेको लेते राज्यमा मात्रै २२ जनाको मृत्यु भएको छ ।

भीरबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु

चंखिली गाउँपालिका केन्द्र पिप्लाङबाट पाँच घण्टा लाग्ने नेप्कगाउँमा वनमा गोठालो गएका बेला ढुंगा लागेर मृत्यु भएका कारण घटनाबारे प्रहरीलाई मृतकका श्रीमान् रञ्जन तामाङले जानकारी दिनुभयो ।

इलाममा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

आक्रमणपछि उपचारका लागि झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएका राईको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गाबहादुर थापाले बताउनुभयो ।