मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोलाका ५० वर्षीय यामबहादुर विक रहेका छन् । शुक्रबार राति घर जाने क्रममा बामताङ खोला पार गर्दा भेलले विकलाई बगाएको थियो ।
पाँचथर । पाँचथरको फालेलुङ-३ नाम्लोवा भन्ने स्थानमा शुक्रबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी चालक फालेलुङ-३ का २२ वर्षीय सुरेश साँवा रहेका
सो घटनामा परी मृत्यु हुनेमा गोरखा जिल्ला सिरानचोक गाउँपालिका–५ छोप्राक घरभई हाल आँबुखैरेनीमा बस्दै आउनुभएका ३५ वर्षीय केशव घिमिरे र मकवानपुर जिल्ला हेटौँडा नगरपालिका–७ निवासी ३३ वर्षीय हेमबहादुर भुजेल रहेको
वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवै जनामाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बोदले जनाएको छ ।
मृत्यु हुनेमा मुसिकोट– २ अर्मझा निवासी १४ वर्षीय बालक गगन रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छन् ।
घरमा बिरामी भएपछि बिहीबार विहान अस्पतालमा पुर्याएकोमा समयमै डाक्टर नआउँदा मृत्यु भएको बालिकाका आफन्तले आरोप लगाएका छन् ।
काठमाडौं । बाराका छुट्टाछुट्टै स्थानका पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ। कलैया उपमहानगरपालिका–१६ मझौलिया टोलका मजबुलाह अंसारीका छोरा ९ वर्षीय यस्तफा अंसारीको पोखरीमा डुबेर मृत्यु भएको हो । साथीहरूसँग
एजेन्सी । भारतमा बंगाली सिने क्षेत्रकी १८ वर्षकी एक मोडले आत्महत्या गरेकी छन् । उनको आत्महत्यासँगै बंगाली सिने क्षेत्रमा ठूलो धक्का लागेको छ । किनकी बंगाली सिने क्षेत्रमा यो चौथो
मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका १ सिराड बस्ने २८ वर्षीया मैना धामी रहेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।