Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


बारामा पोखरीमा डुबेर २ जनाकाे मृत्यु

काठमाडौं । बाराका छुट्टाछुट्टै स्थानका पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ। कलैया उपमहानगरपालिका–१६ मझौलिया टोलका मजबुलाह अंसारीका छोरा ९ वर्षीय यस्तफा अंसारीको पोखरीमा डुबेर मृत्यु भएको हो । साथीहरूसँग

भारतको कोलकातामा अर्की मोडलले गरिन आत्महत्या

एजेन्सी । भारतमा बंगाली सिने क्षेत्रकी १८ वर्षकी एक मोडले आत्महत्या गरेकी छन् । उनको आत्महत्यासँगै बंगाली सिने क्षेत्रमा ठूलो धक्का लागेको छ । किनकी बंगाली सिने क्षेत्रमा यो चौथो

ढुंगा लागेर बैतडीमा महिलाको मृत्यु

मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका १ सिराड बस्ने २८ वर्षीया मैना धामी रहेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

बर्दियामा छुट्टा–छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, गुलरिया–नेपालगञ्ज सडक अवरुद्ध

मधुवनमा विद्युत प्राधिकरणको लापरबाहीका कारण करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युतको पोलबाट लत्रिएको तारमा परेर मधुवन नगरपालिका–४ सिमलपुर निवासी बलबहादुर बंशी मगरको मृत्यु भएको हो ।

महिलाको मृत्युपछि भेडालाई ३ वर्ष जेल सजाय

एजेन्सी । दक्षिण सुडानमा भेडाको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि भेडालाई जेल सजाय तोकिएको छ । यो घटना दक्षिणी सुडानको रुम्बेक पूर्वी काउन्टीमा भएको हो । भेडाको आक्रमणबाट ४० वर्षीया

बसको ठक्करबाट कपिलवस्तुमा एक जनाको मृत्यु

गोरुसिंगे बनगाई सड्क खण्डमा बुधबार विहान धनगढीबाट बुटवल जाँदै गरेको ना ५ प ७७५ नम्बरको बसले ठक्कर दिँदा साइकलमा सवार कपिलवस्तु नगरपालिका–९ जग्दिशपुरका अशोक चौधरीको ज्यान गएको हो ।

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया । बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मधुबन नगरपालिका २ कि ४७ वर्षिषा कौशिला पालको मृत्यु भएको छ । जनजगृती सामुदायिक वनमा मंगलबार बेलुकि

मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

कोशीलोक अन्तर्गत भेडेटारबाट धनकुटा जाँदै गरेको मे ३४ प ११८५ को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ तेह्रथुमको छथरगाउँपालिका ५ बस्ने वर्ष २२ की कौशिला चेम्जोङ्गको मृत्यु भएको हो ।

भारतको बिहारमा आँधी र चट्याङमा परेर ३३ जनाको मृत्यु

पटनाको मौसम विभागले आगामी दुई दिनसम्म बिहारका थुप्रै क्षेत्रमा तीव्र गतिमा आँधी आउने पूर्वानुमान गरेको छ । पश्चिमी चम्पारण, मुजफ्फरपुर, मधुबनी र सीतामढी लगायतका थुप्रै जिल्लामा हाई अलर्ट जारी गरिएको

जेब्राक्रसमै मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु

गएराति योगिकुटीबाट बुटवलतर्फ आउँदै गरेको लु ५४ प ७३०७ नम्बरको मोटरसाइकलले सिद्धार्थ राजमार्गको कालिकानगरमा बाटो काट्दै गरेका बुटवल १० कालिकानगरका ७२ वर्षीय पशुपति भट्टराईलाई ठक्कर दिएको हो ।