कोलम्बोमा प्रधानमन्त्रीको कार्यालयको गेट तोड्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा केही सैनिक र प्रहरी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अर्का भिरकोट नगरपालिका–८ का असिम खाँणको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
काठमाडौं । पाकिस्तान बाढीको चपेटामा परेकाे छ । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण हालसम्म ५७ जनाको मृत्यु हाे । जसमा अधिकांश बालबालिका र महिला रहेका छन्। गत सातादेखि जारी
एक गाउँले कारी मिर्जालाई उद्धृत गर्दै टोलोन्युजले जनाएअनुसार नुरिस्तान प्रान्तको वामा जिल्लाका केही गाउँहरू भर्खरै आएको बाढीले बगाउँदा एकै परिवारका आठ सदस्यको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइतेको खाँदवारी अस्पताल र मनकामना अस्पताल तुम्लिङटारमा उपचार हुन नसकेपछि ८ जनालाई थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
ओसाका विद्यालयमा अध्ययन अध्यापन गर्नुभएका आबेले जापानको साइकेई युनिभर्सिटीबाट राजनीतिक शास्त्रमा स्नातक गर्नुभयो । बाँकी पढाइ उहाँले अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटीबाट सक्नुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङ लागेर बागलुङको निसीखोला गाउँपालिका–६ मा १६ वर्षीया किशोरीको मृत्यु भएको छ ।
चितवनको कालिका गाउँपालिका–८ मझुवामा रोपाईं गरी बसिरहेका १४ जना, सोलुखुम्बुको माप्यदुधकोसी गाउँपालिका–७ का २४ वर्षीया महिला र १० वर्षीया बालिका घाइटे भएका छन् ।
माइतीघर हिडेकी आमासँगै रहेका बालक पानी परेपछि ओत लागेर घरको पेटीमा बसिरहेको अवस्थामा चट्याङ लागेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।
त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागि मंगलबार लुम्बिनी मेडिकल कलेज लगिएकोमा रकम अभावमा आफन्तले उपचार नगराइ घर फर्काएका थिए । घर फर्काइएपछि उनको ज्यान गएको प्रहरीले जनाएको छ ।