स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका– ७ स्थित पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । गल्याङ- ७ पेलाकोटको मानथुम्कमा सिंचाईका लागि बनाइएको प्लास्टिकको पोखरीमा डुबेर ४ वर्षीय बालिका सोफिया गुरुङ
काठमाडौं । अफ्रिकी मुुलुक सुडानको जातीय दंगा नियन्त्रणका लागि हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ । सुडानको राजधानी खार्तुममा भएको जातीय दंगामा परी मृत्यु हुनेको संख्या ६५ पुगेको छ । पछिल्लो
असार १९ गते दिउँसो करिव ३ बजेको समयमा मकै बारीमा आएको बाँदर धपाउने क्रममा भिरबाट लडेर टाउको र गोडामा गम्भीर चोट लागेका उनको टाउकाको शल्यक्रियासमेत गरिएको थियो ।
घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।
सदा डुबेको खबर प्राप्त हुनासाथ प्रहरीले नहरको पानी बन्द गराई खोजी गर्दा चन्द्रनहरभन्दा करिब तीन किलोमिटर दक्षिण बगाएर लगेको अवस्थामा शव फेला परेको प्रहरी चौकी फत्तेपुरले जनाएको छ ।
झडपका क्रममा १६ पसल क्षतिग्रस्त भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिइसकेका छन भने केही शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरेका छन् ।
काठमाडौं । मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु भएको छ । साेही दुर्घटनामा एक जना बाँच्न सफल भएका छन् । उत्तरी मेक्सिकोमा लागूऔषध तस्करीमा संलग्नलाई पक्राउ गर्न खटिएको
गर्मी छल्न बागमती नदीमा नुहाउन गएका दुर्गाभगवती गाउँपालिका–३ मत्सरीका १३ वर्षीय हर्ष झा र सोही गाउँपालिकाको वडा नम्बर २ भलोहियाका १३ वर्षीय आदित्य दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको
काठमाडौं । कोरोना महामारीका कारण मोरङमा एक जना कैदीबन्दीकोे मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ मा रहेको कारागारमा केही दिनयता कोरोना फैलिएको छ । कारागार प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार
संयुक्त राष्ट्रसंघका अनुसार योसँगै कङ्गोमा सशस्त्र द्वन्द्वबाट विस्थापित हुनेहरूको संख्या दिनप्रति बढ्दो रहेको छ । संसारको सबैभन्दा खराब मानवीय संकट कंगोमा देखिएको छ ।