Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


भारतमा भागदौड हुँदा भीडमा कुल्चिएर १२२ को मृत्यु

एजेन्सी । भारतको उत्तरप्रदेशमा भोलेबाबा सत्संगको समापनका क्रममा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या १२२ पुगेको छ । उत्तर प्रदेशको हाथरस जिल्लाको रतिभानपुरमा सत्संगको समापन कार्यक्रममा भागदौड मच्चिएपछि भीडमा च्यापिएर उनीहरुको

कपिलवस्तुमा चट्याङ लागेर दुईजनाको मृत्यु

काठमाडौं । कपिलवस्तुमा चट्याङ लागेर आज बिहान दुईजनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–१० धनकौलीका १७ वर्षीय राजु ठाकुर र यशोधरा गाउँपालिका–६ भैइसहियाका २२ वर्षीय महेश कलवारको मृत्यु भएको जिल्ला

पहिरो जाँदा कास्कीमा २ जनाको मृत्यु

काठमाडौं । पहिरोमा परेर कास्कीमा २ जनाको मृत्यु भएको छ । मंगलबारबाट परेको वर्षाले पहिरो जाँदा मादी गाउँपालिकाकी १३ वर्षीया आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनारको मृत्यु

साउदीको मक्कामा मृत्यु हुने हजयात्री हजार नाघे

एजेन्सी । साउदी अरेबियाको मक्कामा अत्यधिक तापक्रमका कारण मृत्यु हुने हज यात्रीको संख्या ११ सय नजिक पुगेको छ । तापक्रम ५० डिग्री सेल्सियस पुग्दा अत्यधिक तातोका कारण मृत्यु हुने हुनेको

यस वर्ष आगलागी र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं । यस वर्ष आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु भएको छ । वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको हो । वैशाख १ गतेदेखि २४ गतेसम्ममा उनीहरूको

गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३४ हजार नाघ्यो

एजेन्सी । गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या ३४ हजार नाघेको बताएको छ । मन्त्रालयले एक विज्ञप्तिमा इजरायली सेनाले गत २४ घण्टामा ४२ प्यालेस्टाइनीहरूलाई मारेको र

लत्रिएको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं । बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बागलुङको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको लत्रिएको तारबाट करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भोजविर नेपालीको मृत्यु

सिन्धुली कारागारमा एक कैदी बन्दीको मृत्यु

सिन्धुली । सिन्धुलीको सिन्धुलीमाडीस्थित जिल्ला कारागारमा एक कैदी बन्दीकोे मृत्यु भएको छ । दुधौंली नगरपालिका– १० निवासी ज्ञानबहादुर मगरका २७ वर्षीय छोरा विमल मगरको बुधबार राती सिन्धुली कारागारमा मृत्यु भएको

भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

काठमाडौं । शुक्रवार राति गएको भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ । सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख

भारतको बिहारमा रेल दुर्घटना हुँदा ४ जनाको मृत्यु

एजेन्सी । भारतको बिहारमा रेल दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दिल्लीबाट कामाख्या तर्फ गइरहेको नर्थ इष्ट एक्सप्रेसको रेल बुधबार राति बिहारको बक्सरमा दुर्घटना हुँदा ४ जनाको मृत्यु