धरान, कात्तिक २ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शय्या अभावमा घर फर्काइएकी धरान–१५ की एक वृद्धाको निधन भएएको छ । उनी कोरोना सङ्क्रमित भएपछि छोरीका घरमा आइसोलेशनमा बसिरहेकी थिइन्
सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१ का ७९ वर्षिय पुरुषको आज मृत्यु भएको हो ।
संखुवासभा, कात्तिक १ । संखुवासभामा कोरोना संक्रमणबाट पहिलोपटक एक व्यक्तिको मृत्यु भएको छ । धर्मदेवी नगरपालिका–३, मुडेबजारका ७९ वर्षीय वृद्ध पारथमणि पौडेलको मृत्यु भएको हो । उहाँको शनिबार घरमै मृत्यु
रुपन्देही, कात्तिक १ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत् दुई कोरोना संक्रमितको शुक्रबार राति मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-१०, भृकुटीनगर निवासी ६१ वर्षीय पुरुष र नेपालगन्ज उपमहानगरपालिका वडा
चितवन, कात्तिक १ । खैरहनी नगरपालिका वडा नम्बर-१२ का वडासदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उहाँ क्यान्सर रोगबाटसमेत पीडित हुनुहुन्थ्यो । भरतपुर अस्पतालमा उपचारका
चितवन । खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उहाँ क्यान्सर रोगबाटसमेत पीडित हुनुहुन्थ्यो । भरतपुर अस्पतालमा उपचारका
काठमाडौं, असोज ३० । पछिल्लो २४ घण्टामा ४३९२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४३९२ जनामा कोरोना संक्रमित पुष्टि भएको
मोरङ, असोज ३० । पछिल्लो २४ घन्टामा प्रदेश नम्बर-१ मा कोरोना संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र तेह्रथुमका दुई/दुईजना रहेका छन् ।
राजविराज, असोज ३० । हुलाकी सडकअन्तर्गत् सप्तरीको खडक नगरपालिका–११, बनौलीमा दुईओटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–१०, बनौलीका ३० वर्षीय हाकिम राइन र खडक
पेरिस, असोज ३० । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभरि हालसम्म ११ लाख तीन हजार ३७९ जनाको मृत्यु भएको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरणअनुसार कोरोनाभाइरसबाट विश्वभरी संक्रमित भएकाहरुको