काठमाडाैं । सुनसरीकाे बर्जु गाउँपालिकामा रुख ढलेर च्यापिँदा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले मृत्यु हुनेमा बर्जु गाउँपालिका-६ चिमडीकी ३८ वर्षीया सीता यादव रहेको जनाएकाे हाे ।आइतबार
काठमाडाैं । रौतहटमा सोमबार साँझ आएको हावा-हुरीले भत्केको घरले थिचिँदा एक महिलाको निधन भएको छ । रौतहटको वृन्दावन नगरपालिका-७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको