काठमाडौं, असोज २२ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीहरुलाई निर्देशन दिनु भएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै शुक्रबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकमा बोल्दै प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले १९ मन्त्री नियुक्ति गर्नुभएको हो । मन्त्री नियुक्तिसँगै मौजुदा मन्त्रिपरिषद्मा भएका केही मन्त्रीहरूको जिम्मेवारीसमेत हेरफेर गरिएको छ ।
सत्तारूढ अरू दलहरूले पनि मन्त्रीको नाम बालुवाटारमा पठाइसकेका छन्। आजै मन्त्री नियुक्त गर्ने र अपरान्ह ४ बजे सपथ खुवाउने कार्यक्रम छ ।
४ जनामध्ये बोधमाया राज्यमन्त्रीको भूमिकामा रहनु हुनेछ । उहाँ माओवादीको जययुद्धकालीन सहिद रामवृक्ष यादवको छोरी हुन् ।
विधेयकलाई सञ्चारकर्मी, विभिन्न क्षेत्रका विज्ञ र मानव अधिकारकर्मीसँग छलफल गरेर मात्रै पास गर्ने बताउनुभयो ।
राज्यमन्त्री श्रेष्ठले ३ करोड ५९ लाख डोजमध्ये बालबालिकालाई लगाइने मोडर्ना ४० लाख र फाइजरको ६० लाख डोज खोप आउने सुनिश्चित भइसकेको बताउनुभयो ।
खड्काले एमसीसीलगायतका जल्दाबल्दा समस्या समाधानका लागि राष्ट्रिय सहमति कायम गर्दै त्यसका तथ्यगत र मिथ्यागत कुरालाई ध्यानमा दिएर राष्ट्रिय हित अनुकूलका कामलाई मात्रै अघि बढाउने पनि स्पष्ट पार्नुभयो ।
‘एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट संसदलाई सुचारु रुपले चलाउने भूमिकाको अपेक्षा गरेका छौं,’ विगतकै सरकारले ल्याएका धेरै महत्वपूर्ण विधेयकलाई रोक्ने काम हुँदा आफैँमा अनौठो लागिरहेको छ ।’
मन्त्रालय बेहुली अन्माएको घरजस्तै बनेका छन् । मन्त्रीका सचिवालयमा विभागीय मन्त्रीमा प्रधानमन्त्रीकै बोर्ड टाँगिएका छन् । तर, सचिवालय बेवारिसे जस्ता लाग्छन् ।
निश्चित व्यक्ति र संस्थालाई मात्रै हेरेर नीति तथा कार्यक्रम बनाउने परिपाटीले कृषि क्षेत्रको विकास नभएको उहाँको भनाइ छ ।