Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


मधेश प्रदेश भवन परिसरको सडक अझै बनेन

जनकपुर । मधेश प्रदेश सरकारकाे मुख्य प्रशासनिक केन्द्र मधेश भवन परिसरको सडक ठेक्का लागेको ३ वर्ष पूरा हुन लाग्दा पनि बन्न सकेको छैन । मधेश सरकारमा ३-३ जना भौतिक पूर्वाधार

संघीयता कसैले दिएको भिख होइन : मुख्यमन्त्री यादव

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको संघीयता कसैले दिएको भिख नभएको बताउनुभएको छ । सोमबार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

मधेश प्रदेश सरकारले पायो पूर्णता

काठमाडौं । नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएसँगै मधेस प्रदेश सकारले पूर्णता पाएको छ । माओवादीबाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले शपथ लिएका हुन् ।

मधेश प्रदेशका दुई सांसदले आज लिए शपथ

काठमाडौं । मधेश प्रदेशका दुई सांसदले बुधबार शपथ लिएका छन् । मधेश प्रदेशका समानुपातिक प्रदेशसभा सदस्यद्वय रजि हैदर र रुवी कर्णले पद तथा गोपनीयताको शपथ लिनु भएको हो । सभामुख

मधेश प्रदेशमा आज बिदा

काठमाडौं । मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले बलिदानी दिवस र मधेश आन्दोलन स्मृति दिवसको अवसरमा बिदा दिएको हो । मधेश आन्दोलनका क्रममा २०६३ माघ

मधेश प्रदेशमा सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । मधेश प्रदेशको सभामुख पदका लागि शनिबार उम्मेदवारी दर्ता हुने भएको छ । प्रदेश सभामा शनिबार बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको हाे । दलहरुले

मधेश प्रदेशका मुख्यमन्त्री यादव र तीन मन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिनुभएकाे छ । बुधबार मुख्यमन्त्रीमा नियुक्त यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएकाे हाे।

मधेश प्रदेशसभा सदस्यहरुको शपथ आज

काठमाडौं । मधेस प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । बिहीबार प्रदेशसभाका प्रदेश प्रमुख हरिशंकर मिश्रबाट शपथ लिनु भएका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले अरु सदस्यलाई शुक्रबार दिउँसो

मधेश प्रदेशका सांसदको शपथ शुक्रबार

काठमाडौं । मधेश प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ ग्रहण आगामी शुक्रबार हुने भएको छ । सोमाबर प्रदेशसभा सचिवालयमा आह्वान गरिएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । पुस १५

मधेश प्रदेशमा हाम्रो दावी स्वभाविक : सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले मधेश प्रदेशको नेतृत्वमा आफ्नो दलको दावी रहने स्पष्ट पार्नुभएको छ । बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा