Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


सरकारले तत्काल राष्ट्रिय स्वास्थ्य नीति पुनरावलोकन गर्नुपर्छ : सांसद साह

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)की राष्ट्रिय सभा सांसद मदनकुमारी साह गरिमाले राष्ट्रिय स्वास्थ्य नीति तत्काल पुरावलोकन गर्न सरकारसँग माग गर्नुभएको छ । रोग लाग्नै नदिने कुरामा जोड दिनेगरी