Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


प्रतिनिधिसभा समानुपातिक मतगणना : अहिलेसम्म कुन दलले कति मत प्राप्त गर्‍याे ?

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको छ । पछिल्लो मतगणनाअनुसार प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेकपा एमालेले एक लाख मत कटाएको छ। एमालेले

म्याग्दीमा स्थगित भएकाे मतगणना पुनः सुरु

म्याग्दी । म्याग्दीमा मतदान स्थगित भएको मतगणना पुन: सुरु भएकाे छ । मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मंगलबार बिहानबाट स्थगित भएको मतगणना अहिले फेरी सुरु भएको मुख्य निर्वाचन

ओखलढुंगामा प्रदेशतर्फको मतगणना सुरु

ओखलढुंगा । ओखलढुंगामा प्रदेशतर्फको मतगणना सुरु भएको छ । प्रदेशका दुवै निर्वाचन क्षेत्रको मतगणना सोमबार साँझबाट सुरु भएको हो । प्रदेशको मतगणना सुरु भए पनि साढे ७ बजेसम्म प्रतिनिधिसभातर्फको भने

पाँचथरमा साँझ ७ बजेबाट मतगणना

पाँचथरमा । सोमबार बेलुका ७ बजेबाट सुरु हुने भएको छ । सोमबार दिउँसो भएको सर्वदलीय बैठकले सो क्षेत्रको मतगणना ७ बजेबाट सुरु गर्ने निणर्य गरेको हो । कुम्मायक ४ तिङदेन

संखुवासभामा मंगलबारबाट मतगणना

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकाबाट मतपेटिका नआई पुगेको कारण संखुवासभामा मंगलबारबाट मतगणना गर्ने मुख्य निर्वाचन कार्यालय संखुवासभाले जनाएको छ । जिल्लाको ९ स्थानिय तहबाट मतपेटिका सदरमुकाम आइपुगे पनि भोटखोला गाउँपालिकाबाट

पर्वतमा मतगणना सुरु

पर्वत । पर्वत जिल्लामा प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा दिउँसो सवाँ ४ बजेबाट मतगणना सुरु भएको हो ।

बैतडीमा मतगणना सुरु

बैतडी । प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्र्तगत बैतडीमा पनि मतगणना सुरु भएको छ । मतगणना कार्य सोमबार अपरान्ह साढे ४ बजेदेखि सुरु भएको मुख्य निर्वाचन अधिकृत जयानन्द

प्रधानमन्त्री देउवाकाे निर्वाचन क्षेत्रमा मतगणना सुरु

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको हो ।

मकवानपुरमा मतगणना सुरु

मकवानपुर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मकवानपुर जिल्लामा दुईवटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । आज बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान ११ बजेदेखि मत गन्न थाल्ने

चितवन क्षेत्र नं १ को मतगणना सुरु

चितवन । चितवन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ को मतगणना सुरु गरिएको हो । पूर्वी चितवनको खैरहनी