काठमाडौं । भारतले आज (साेमबार) स्वतन्त्रताको हिरक उत्सव मनाईरहेको छ । बेलायती उपनिवेशबाट मुक्त भएको ७५ वर्ष पूरा भएकाे उपलक्ष्यमा भारतभर आजको दिनलाई ठूलो उत्सवको रुपमा मनाईएकाे छ । स्वतन्त्रता
एजेन्सी । अक्षय कुमारको फिल्म ‘रक्षा बन्धन’ ले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेको छैन । पहिलो दिनको तुलनामा दोस्रो दिन फिल्मको व्यापार ३० प्रतिशतले घटेको छ । अहिले बक्स
एजेन्सी । भारतको राजस्थानमा शिक्षकको कुटाइबाट एक दलित विद्यार्थीको मृत्यु भएकाे छ । राजस्थानको जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयका दलित समुदायका एक (बालक) विद्यार्थीले शिक्षकका लागि राखिएको माटाकाे
काठमाडौं । भारतीय सेयर बजारका बादशाह मानिने राकेश झुन्झुनवालाको आज (आइतबार) बिहान निधन भएको छ । दलाल स्ट्रिटमा बिग बुल र स्टक बादशाहका नामले परिचित झुन्झुनवालाको ६२ वर्षको उमेरमा मुम्बइमा
सन् १९९४ मा शाहजहांपुर शहरमा भएको घटनाका आरोपी रजी र उनका दाइ नकी हसन पीडितका छिमेकी थिए । घरमा कोही नभएको मौका पारेर दुई दाजुभाइ घरमा आउने र मारपिट गर्दै
काठमाडौं । भारतमा एकै दिन १६ हजार भन्दा बढी मानिसमा काेराेना संक्रमण पुष्टि भएकाे छ । भारतमा कोरोना संक्रमणबाट गत २४ घण्टामा ४१ जनाको मृत्यु भएको भारतको स्वास्य मन्त्रालयले जनाएकाे
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमणको गति तीव्र भएको छ । आइतबार त्यहाँ एकै दिन २ हजार ४ सय बढी काेराेनाका नयाँ संक्रमित फेला परेका हुन् । यो
काठमाडौं । भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित हुनुभएको छ । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्नुभएका पश्चिम बंगालका पूर्वगभर्नर धनखडले विपक्षी गठबन्धनका उम्मेदवार मार्गरेटलाई पराजित गरी उपराष्ट्रपति बन्न सफल हुनुभएको हो ।
काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फिलिपिन्सले भारतको ऐक्ट ईस्ट नीति र यसको इन्डो-प्यासिफिक भिजनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएकाे छ । उहाँले शुक्रबार फोन संवादका क्रममा फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस
बोर्डका निर्देशक मणिराज लामिछानेले जुलाई महिना पर्यटनका लागि अफसिजन रहे पनि पर्यटक आगमन सकारात्मकरूपमा बढिरहेको भन्दै यसले नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किएको सङ्केत गरेको बताउनुभयो ।