Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


बजेट अधिवेशनका लागि संसद सचिवालय तयारी अवस्थामा, प्रि–बजेट छलफल नहुने

प्रवक्ता पाण्डेले कोभिड–१९ को महामारी तीव्र गतिमा बढ्दै गएकाले भर्चुअल बैठक सञ्चालन गर्नुपरेमा पनि त्यस किसिमको प्राविधिक तयारी सचिवालयले गरेको छ । तर, भर्चुअल बैठकका लागि कानूनी संरचनाले बाधा पुर्याउने

अमेरिकाले संयुक्त राष्ट्रसंघलाई हिंसाविरुद्ध खुलेर बोल्न नदिएको चीनको आरोप

यद्यपि बाइडेन प्रशासनले भने गाजामा जारी हिंसा रोक्नका लागि पर्दापछाडिबाट काम गरिरहेको बताएको छ । यस्तै उसले यसमा राष्ट्रसंघको सुरक्षा परिषद्को अधिकारिक बयानले प्रतिकुल असर पर्नसक्ने जनाएको छ ।

यादव पक्षीय बैठक बसिरहेकै बेला ठाकुरकाे विज्ञप्ति- ‘आज जसपाको कुनै बैठक डाकिएको छैन’

विज्ञप्ति जारी गर्दै ठाकुरले विभिन्न सन्चारमाध्यम र सामाजिक संजालबाट जसपाको बैठक भनि प्रसारित भइरहेका समाचारहरूमा गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । ।

कांग्रेस–जसपा बैठक : गठबन्धनकाे नेतृत्व आफूले गर्ने ठाकुर पक्षकाे बटमलाइन

बैठकमा जसपाका नेताहरूले आफ्नो नेतृत्वमा सरकार बनेको खण्डमा मात्र विपक्षीसँग सहमति गर्ने बटमलाइन राखेको बताइएको छ । त्यसो हुन नसकेमा विपक्षी गठबन्धनलाई सहयोग नगर्ने उनीहरूको भनाइ थियो ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै

नयाँ सरकार गठनको विपक्षमा रहेका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँगको छलफलपछि सभापति देउवाले पदाधिकारी बैठक बोलाउनुभएको हो ।

संविधान संशोधन हुनसक्छ– प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुनै पनि पक्षमा विश्वास नगर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । मुलुकका सार्वभौतसत्ता, राष्ट्रियता र देश विकासका लागि अहिलेको सरकारलाई विश्वास गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिनिधिसभाको दोस्रो बैठकको कार्यसूची सार्वजनिक

कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको प्रतिनिधिसभाको विश्वास छ भनने स्पस्ट पार्न प्रस्ताव प्रस्तुत हुने र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।

पाँच मिनेट बसेर स्थगित भयो प्रतिनिधिसभा बैठक

राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयनको जानकारी गराएपछि बैठक स्थगित गरिएको हो ।

उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न एमाले शीर्ष नेताको बैठक बस्दै

काठमाडौं । नेकपा एमाले शीर्ष नेताहरुको बैठक आज बालुवाटारमा बस्ने भएको छ । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार तय गर्न बैठक बस्न लागेको हो । बैठकमा

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । पार्टी विभाजनको संघारमा पुगेका बेलामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमाले बैठक बस्न लागेको हो । बैठकअघि पार्टी अध्यक्ष