बैठकमा जसपाका नेताहरूले आफ्नो नेतृत्वमा सरकार बनेको खण्डमा मात्र विपक्षीसँग सहमति गर्ने बटमलाइन राखेको बताइएको छ । त्यसो हुन नसकेमा विपक्षी गठबन्धनलाई सहयोग नगर्ने उनीहरूको भनाइ थियो ।
नयाँ सरकार गठनको विपक्षमा रहेका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँगको छलफलपछि सभापति देउवाले पदाधिकारी बैठक बोलाउनुभएको हो ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुनै पनि पक्षमा विश्वास नगर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । मुलुकका सार्वभौतसत्ता, राष्ट्रियता र देश विकासका लागि अहिलेको सरकारलाई विश्वास गर्नुपर्ने उहाँको भनाइ छ ।
कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको प्रतिनिधिसभाको विश्वास छ भनने स्पस्ट पार्न प्रस्ताव प्रस्तुत हुने र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।
राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयनको जानकारी गराएपछि बैठक स्थगित गरिएको हो ।
काठमाडौं । नेकपा एमाले शीर्ष नेताहरुको बैठक आज बालुवाटारमा बस्ने भएको छ । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार तय गर्न बैठक बस्न लागेको हो । बैठकमा
काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । पार्टी विभाजनको संघारमा पुगेका बेलामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमाले बैठक बस्न लागेको हो । बैठकअघि पार्टी अध्यक्ष
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । सरकारलाई दिएको समर्थन फिर्ता नलिँदा आलोचित बनेको माओवादीले आज दिउँसो १ बजेका लागि स्थायी कमिटी बैठक
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रदेशगत रिर्पोटिङ एजेण्डा बनेको छ । बैठकमा जिल्लाहरुका इन्चार्ज तोक्नेलगायत नेताहरुको कार्यविभाजन, उपनिर्वाचनको तयारीलगायतका विषयमा
बैठकमा माओवादी केन्द्र सहभागी नभएको सम्बन्धमा मन्त्री ज्ञवालीले भन्नुभयो, ‘उहाँहरूले थाहा पाउनुपर्छ, उहाँहरू नहुदा पनि देश चाहीँ चल्छ ।’