Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


प्रतिनिधिसभा बैठक बस्दै, सूचना प्रविधि सम्बन्धी विद्येयक समितिको प्रतिवेदन पेश हुँदै

सामाजिक सञ्जालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचनाप्रविधिसम्बन्धी विद्येयक बैठकमा पेश हुन लागेको हो ।

प्रतिनिधिसभाको बैठक बस्दै, विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेश गरिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा विभिन्न प्रतिवेदन पेश हुने कार्यसूची तय भएको संसद सचीवालयले जनाएको छ। आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश हुनेछ

नेकपा एमाले खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमाले झलनाथ खनाल–माधव नेपाल समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । दिउँसो तीन बजे बस्ने बैठकले देशव्यापी रुपमा संगठन सदृढीकरण तथा कार्यकर्ता प्रशिक्षण अभियान घोषणाको औपचारिक

अझै सुरु भएन कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक, कार्यतालिका हेरफेर र सत्ता समीकरण मुख्य एजेण्डा

बैठकअघि सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आन्तरिक छलफल भएको थियो । त्यसलगत्तै देउवा र पौडेल छलफलमा जुटेपछि बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिला हुँदा पनि

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यलय सानेपामा दिउँसो २ बजे समितिको बैठक बस्न लागेको हो । बैठकमा क्रियाशील छानविन समिति र अन्तरपार्टी समायोजन समितिले

प्रतिनिधिसभा बैठक आज बस्दै, जोशीको निधनप्रति शोक प्रस्ताव पेश गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गरिनेछ । यस्तै कांग्रेसबाट तत्कालीन

कांग्रेसको आकस्मिक बैठक, श्रद्धाञ्जलीका लागि जोशीको शरीर १ बजेसम्म पार्टी कार्यालयमा राखिने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक केही बेरमा बस्दै छ । पार्टी केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको हिजो राति निधन भएपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो । बैठकले जोशीको

एमाले संसदीय दलको बैठकमा नेपाल र रावल सहभागी भएनन्

काठमाडौं, चैत १३ । नेकपा एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल,

एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय बैठक आज बस्दैछ । बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चको सन्दर्भमा छलफल हुने जनाइएको छ । यसअघि

ओलीले बोलाए संसदीय दलको बैठक

संसदीय दलको बैठक शुक्रबार (भोलि) दिउँसो ३ बजेको लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।