Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


बैंकक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु

एजेन्सी ।थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेकाले