Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


भिरबाट खसेको ढुङ्गा लागेर वडा सदस्य मृत्यु

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–३ की वडा सदस्यको भिरबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ। मंगलबार साँझ करिब ५ः३० बजेतिर बुढीगंगा नगरपालिका–३ ताप्राकी ३७ वर्षीया कल्पना देवी थापाको घटनास्थलमै मृत्यु

बाजुराको बुढीगंगा नगरपालिकामा एमाले विजयी

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारहरु विजयी भएका छन् । मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का विजयी हुनुभएको हो । निर्वाचन कार्यालयले भने

बुढीगंगा नगरपालिकामा एमालेका उम्मेदवार जित नजिक

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा नेकपा एमालेका तर्फबाट प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन् । ७ हजार ४ सय १९ मतगणना हुँदा नेकपा एमालेका नगरप्रमुखका उम्मेदवार

बुढीगंगा नगरपालिकामा मतगणना जारी

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा बिहिबार सम्पन्न भएको निर्वाचनको मतगणना शुक्रबार मध्याह्न १२ बजेदेखि सुरू भएको छ । मतगणना भानोदय नमुना माध्यमिक विद्यालयमा सुरु भएको हाे । बिहान ८ बजेदेखि

बुढीगंगा नगरपालिकामा मतपेटिका उठाउने क्रममा ढुंगामुढा प्रहार, प्रहरीद्वारा हवाई फायर

महेश कार्की बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका-४ मा मतपेटिका उठाउने क्रममा प्रहरीमाथि ढुगांमुढा प्रहार भएपछि प्रहरीले हवार्ई फायर गरेको छ । बिहीबार बुढीगंगा नगरपालिका-४ थुमामा रहेको मतदान केन्द्रबाट मतपेटिका निर्वाचन

बुढीगंगा निर्वाचनमा फेरि विवाद, प्रहरीद्वारा हवाई फायर

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा आज बिहीबार जारी मतदानमा फेरि विवाद भएको छ । त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएको हो । वैशाख

बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न मतदान सुरू

काठमाडौं । बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न आज बिहीबार मतदान सुरू भएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज पुनः मतदान गरिएको

बाजुराको बुढीगंगा नगरपालिकामा भोलि पुनः मतदान हुने, सुरक्षा व्यवस्था कडा

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा भोलि बिहीबार पुनः मतदान हुने भएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन आयोगले

बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्न बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्न बाटो खोलिदिएको छ । सर्वोच्चले बुढीगंगामा बैशाख ३० मा भएको मतदानको मतगणना गर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन

निर्वाचन आयोगको निर्णयको विरोधमा बाजुरामा आन्दोलन, सर्वोच्च जाने तयारी

असार ३० गतेको स्थानीय तहको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले बिहीबार पुनः मतदान गर्ने निर्णय गरेको थियो । जनमतविरुद्ध निर्वाचन आयोग निर्णय गरेको भन्दै एमालेले अनिश्चित कालका सडक अवरुद्ध