Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


बुटवलको मेयरमा गठबन्धनबाट खेलराज पाण्डेले गरे उम्मेदवारी दर्ता

काठमाडौं । बुटवल उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेस बुटवल नगर सभापति समेत रहेका उहाँले दिउँसो २ बजे उम्मेदवारी दर्ता गराएका

बुटवलमा मगर युवा संघले जलायो ओलीको पुत्ला

बुटवल । बुटवलमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ । बुटवलको राजमार्ग चौराहाको लखन थापाको शालिकको अगाडि नेपाल मगर युवा संघको एक समूहले पुत्ला

हिरासतभित्रै युवकको आत्महत्या प्रयास, परिवारद्वारा छानबिनको माग

तामाको तार चोरी गरेको अभियोगमा पक्राउ परेका उनी सोमबार दिउँसो घाँटी रेटिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो ।

बुटवलमा प्रहरी हिरासतभित्र घाँटी रेटिएको अवस्थामा अभियुक्त फेला

बुटवल । चोरी अभियोगमा बुटवल वडा प्रहरी कार्यालयको हिरासतमा रहेका एक ब्यक्ति घाँटी रेटिएर घाइते भएको अवस्थामा फेला परेका छन् । तामाको तार चोरीको अभियोगमा पक्राउ परेका रुद्रबहादुर नेपाली सोमबार

सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण प्रक्रिया अघि बढ्यो, पाँच वर्षभित्र निर्माण सक्ने लक्ष्य

काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलदेखि पाल्पा जाने सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणको प्रक्रिया अघि बढेको छ । सुरुङमार्ग निर्माणका लागि गतसाता चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ’सँग

बुटवलमा आगो ताप्ने क्रममा दुई जनाको मृत्यु

बुटवल । रुपन्देहीको तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा एक्कासी

प्लान बी डान्स क्लबमा आगलागी, करिब ५ करोडको क्षति

बुटवल, पुस ३० । उद्घाटनको तयारीमा रहेको बेला बुटवलको एउटा डान्स क्लबमा आगलागी हुँदा ५ करोड रुपैंयाँ बराबरको क्षति भएको छ । बुटवलको प्लान बी डान्स क्लबमा आगलागी हुँदा ५

चिसो बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द

बुटवल । मंगललबार रातिदेखि लगातार परेको वर्षासँगै अत्यधिक चिसो बढेपछि बुटवल उपमहानगरपालिकाका विद्यालय दुई दिन बन्द हुने भएको छ । उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै चिसोमा विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै

बुटवलमा करिब १८ लाख बराबराको अवैध जुत्ता बरामद

बुटवल, मंसिर १९ । बुटवलमा करिब १८ लाख बराबराको अवैध जुत्ता बरामद भएको छ । बुटवल उप–महानगरपालिका–२ तिनाउपुल नजिक सैनामैना नगरपालिका–४ मुर्गियाका ३२ वर्षीय विष्णु थारुले कपिलवस्तुबाट बुटवल आउँदै गरेको

मुलुकमा वैकल्पिक शक्तिको खाँचो : अध्यक्ष भट्टराई

बुटवल, मंसिर १२ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकका लागि वैकल्पिक शक्तिको खाँचो रहेको बताउनु भएको छ । पार्टीले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाट