Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


बाढी प्रभावित सिन्धुपाल्चोकमा देखिन थाल्यो संक्रामक रोग, हेलम्बुमा चिकित्सक छैनन्

स्वस्थकर खाना र पानीको व्यवस्था नभएका कारण अन्य रोगहरू फैलन सक्ने सम्भावना पनि उच्च रहेको स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले बताउनुभयो । पानीजन्य रोगहरू ब्यापक रूपमा नफैलिए पनि जोखिम बढेको उहाँको

हेलम्बु र मेलम्चीको पुनर्निर्माणमा जिफन्टका स्वयंसेवक खटाउँछौं : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ जिफन्टको बागमती प्रदेश कमिटीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीका बाढी पीडितको आवास पुननिर्माणमा स्वयंसेवी खटाउने भएको छ । जिफन्ट बागमती प्रदेशका अध्यक्ष रामहरी नेपालले विज्ञप्ती

सर्लाहीमा बाढी तथा डुबानको प्रदेश स्तरीय संयुक्त अभ्यास

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाढी तथा डुबान हुँदा गरिने उद्धारबारे संयुक्त रुपमा अभ्यासमा सहभागी भएका थिए । अभ्यासमा ढुङ्गाबाट गरिने उद्धार र डोरी तानेर गरिने उद्धारको नमुना

मेलम्चीमा बाढी आउनुको कारण खुल्यो, २५ प्रतिशत चौर खोलामा झरेको विज्ञको निष्कर्ष

शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाले असार १ गते साढे ७ बजे मेलम्ची नदीमा आकस्मिक बाढी आउनुको कारण वडा नम्बर १ स्थित सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरो भएको

अनेरास्ववियूले बाढी पीडितलाई हेलम्बुमै पुगेर राहत बाड्यो

काठमाडौं, असार ४ । नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियू)ले सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावित हेलम्बुमै पुगेर राहत सामग्री वितरण गरेको छ । अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा गएको राहत वितरण

बाढीको जोखिम कायम : प्रदेश १, बागमती र सुदुरपश्चिममा भारी वर्षाको संभावना

काठमाडौं । आज पनि देशका विभिन्न नदीहरुमा बाढीको जोखिम रहेकोले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । मनसुन सुरु भएदेखि लगातार वर्षा भईरहेकोले मध्यपहाडी, तराई र

मेलम्ची नदीले धार परिवर्तन गर्दै कटान थालेपछि…..(तस्वीरहरु)

मेलम्ची । मेलम्ची नदीले आफ्नो धार परिवर्तन गरेको छ । मंगलबार रातिदेखि आएको बाढीले बाँकी राखेका घरहरुको कटान गर्न थालेको छ । करिब डेढ सय मिटर परबाट बग्ने मेलम्ची नदी

बाढीले दोलालघाटका ११ घर डुबानमा

काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण नदीमा

बाढीका कारण सिक्लेस हाइड्रोमा करिब ३० करोडको क्षति

पोखरा, असार ३ । अविरल वर्षाका कारण मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रा.लिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत आयोजनामा ३० करोड रुपैयाँ बढीको क्षति पुगेको आयोजनाले जनाएको छ । कास्कीको

बागलुङमा बाढीले पाइप बगाएपछि खानेपानीको समस्या

बागलुङ, असार ३ । अविरल वर्षाका कारण बागलुङ बजारमा खानेपानीको पाइपमा बाढी पहिरोले क्षति पु¥याएको छ । रेशखोला मुहान, भुदीखोला मुहान र रिठ्ठेखोला मुहानबाट ल्याइएको पानीको पाइपमा विभिन्न स्थानमा क्षति