काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले झण्डै ५ सय घर डुबानमा परेको छ । बाढीमा परि ५० जनाभन्दा बढी वेपत्ता भएको अनुमान गरिएको छ । स्वास्थ्य तथा
काठमाडौं । लगातारको वर्षा र बाढीले देशका विभिन्न ठाउँमा वितण्डा मच्चाएको छ । मनसुन प्रवेश भएको १ हप्ताको अवधिमै देशका विभिन्न १५ ठाउँमा पहिरो गएको छ भने आधा दर्जन बढी
यो संगै बाढीले गरेको प्रारम्भिक क्षतिहरुमा हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको हेडवक्स, तिम्बु बजार, चनौटे बजार, खोला किनारका ८ माछा फर्महरु, खेती योग्य जमिन, आमा ह्योल्मो बसपार्क, सिटि पार्क रहेको
किरण थापासिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र हेलम्बुको नाकोते हुँदै आएको बाढीले हेलम्बु गाँउपालिकाको तिम्बु र चनौटे बजारमा वितण्डा मच्चाएको छ । अविरल बर्षापछि आएके बाढीले हेलम्बु गाँउपालिकाको बगर
जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्वराज अधिकारीका अनुसार कालीगण्डकी करिडोरमा पर्ने केराबारी, लामाखेत, ज्यामिरे र फर्सेमा पहिरोका कारण सडक अवरुद्ध छ । प्रहरीले दिउँसो खुलाएको सडक दिउँसो फेरि पहिरो झरेर अवरुद्ध
यो वर्ष अधिक वर्षा हुने अनुमान गरिएसँगै गण्डकी प्रदेश सरकारले जनधनको क्षति रोक्न प्रतिकार्य योजना तत्काल तयार पार्ने निर्णय गरिसकेको छ । पदबहालीकै दिन मुख्यमन्त्री पोखरलेले उक्त निर्णय गर्नुभएको हो
काठमाडौं । निरन्तरको बर्षासँगै आएको बाढीले हिमाली जिल्ला मनाङको तालगाउँ र चामे बजार डुबानमा परेको छ । मर्स्याङ्दी छेउमा रहेका ताल गाउँका ६० घरमध्ये ३० घर डुबानमा परिसकेका छन् बाँकी
बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण घरमाथि देखि आएको भलसहितको बाढीले आठ घर उच्च जोखिममा परेको वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।
बाढीले मुन्ना लुहारको घर आधा बगाएको छ । घरभित्र रहेका खाद्यान्न सामग्री, भाँडाकुडा बगेका छन् । यस्तै, हरिराम लुहारको घर जोखिममा छ भने शंकर भण्डारीको शौचालय बगाएको छ ।
काठमाडौं । मनाङमा लगातारको वर्षापछि स्थानीय खहरे खोलामा आएको बाढीले सदरमुकाम चामेको नयाँबजार क्षेत्र जोखिममा पारेको छ । हिजो दिउँसो घट्टेखोलामा आएको बाढीले ४ टहरा र एक पक्की पुल बगाएको