Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


भारतको महाराष्ट्रमा बाढीको कारण १ सय २५ जनाको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रमा अविरल वर्षापछि आएको बाढीको कारण १ सय २५ जनाको मृत्यु भएको छ । केही मान्छे अझै बाढीमा हराइरहेका छन् । अविरल वर्षापछि आएको बाढीले महाराष्ट्रका सयौँ

भारतको महाराष्ट्रमा बाढी र पहिरोमा परी ४९ जनाको मृत्यु, ७० जना बेपत्ता

बाढी र पहिरोका कारण महाराष्ट्रको रायगढ जिल्ला बढी प्रभावित भएको छ । त्यहाँ सयौं बस्ती डुबानमा परेको भारतीय पत्रिका भास्करको अनलाइन संस्करण उल्लेख छ ।

चीनमा बाढीमा परेर मृत्यु हुनेको संख्या ३३ पुग्यो

एजेन्सी । चीनमा बाढीका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ । मध्य चीनमा आएको बाढीका कारण अझै आठ जना हराइरहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । बाढीका कारण

वर्षाले सडक अवरुद्ध हुँदा खोप ढुवानीमा समस्या

बेनी–जोमसोम सडक अवरुद्ध भएका ठाउँमा मान्छेले बोकेर तथा मुस्ताङभित्रका सडकमा ट्याक्टरबाट खोप ढुवानी गरिएको छ । यसअघि पनि मुस्ताङमा वर्षाका कारण खोप ढुवानीमा समस्या भएको थियो ।

चीनमा बाढीः २५ जनाको मृत्यु, सात हराए

काठमाडौं । चीनमा आएको बाढीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ भने सात जना हराइरहेका छन् । मध्य चीनको हेनान प्रान्तमा लगातारको वर्षासँगै आएको बाढी पहिरोका कारण भूमिगत रेलवे

बाढीले नवलपुरका १ सय २७ जना विस्थापित, २८ घर उच्च जोखिममा

हुप्सेकोट गाउँपालिका–५ बाकखोरका १८ घरका १ सय जना २७ स्थानीय विस्थापित हुँदा २८ घर उच्च जोखिममा परेको प्रहरीले जनाएको छ ।

युरोपेली मुलुकहरुमा बाढीका कारण मृत्यु हुनेको संख्या १२५ पुग्यो

एजेन्सी । जर्मनीसहित पश्चिम युरोपेली मुलुकमा दशकयताकै भीषण बाढीमा मृत्यु हुनेको संख्या १२५ पुगेको छ । बाढीमा परेर अझै ३ सय भन्दा बढी बेपत्ता भएका छन् । जर्मनी र बेल्जियममा

पहिरो र बाढीको विनाशमा परेको हेलम्बु: पीडामा मल्हम लगाउँदै उठ्ने जमर्कोमा

गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुलाई दुई वर्षभित्र पुरानै अवस्थामा फर्काउने दृढता देखाउनुभएको छ । यसबीचमा बाटोहरु सफाइ भइरहेको, टेलिफोन चल्न थालेको, पीडितलाई अस्थायी घरको व्यवस्था मिलाउँदै गरेको अध्यक्ष शेर्पाले जानकारी

बाढीको दाउराले धानिएको जीवन, जोखिम मोलेर नारायणी पस्छन् स्थानीय

उनलाई अहिले नदीले यसरी बगाएर ल्याएका दाउरा र मुढा समाउन भ्याइनभ्याइ छ । वर्षायाममा मात्र उनलाई यो नदीले १२ हजार रुपैयाँ भन्दा बढी आम्दानी दिइसकेको छ ।

बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु , पाँच हजार ४२३ व्यक्ति घरबारविहिन

काठमाडौं । देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु भएको छ। मनसुन सुरु भएपछि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी ५१